सगरमाथामा हिउँ पग्लिन थालेपछि पुरिएका श,व देखिँदै, बाटोबाट हटाउन आरोहीको माग

२०७९ आश्विन २७ गते, बिहीबार

आठ हजार मिटर भन्दा अग्ला विश्वका १४ वटै हिमालको दोहोर्याएर आरोहण गरेका कीर्तिमानी आरोही सानु शेर्पा हिमालमा श,व देख्दा मन चसक्क हुने बताउनुहुन्छ ।

जुनसुकै बेला विपत्ति आउनसक्ने हिमालमा अरुको श,व देख्दा मनमा ड,र पैदा हुने उहाँको भनाइ छ । 

उहाँ भन्नुहुन्छ श,व देख्दा मेरो पनि अवस्था यस्तै भयो भने मेरो छोराछोरी तथा मेरो परिवार के गर्ला, विचरा यो मान्छेका परिवार के गर्दै होलान् भन्ने सोच आउँछ ।

मनलाई एकोहोरो बनाएर आरोहण गरिरहेको बेला श,व देख्दा मन बहकिने उहाँको अनुभव छ । झण्डै दुई दशकदेखि हिमाल आरोहण गर्दै आएका शेर्पा पछिल्ला वर्षमा हिउँ पग्लिए सँगै श,व देखिन थालेको बताउनुहुन्छ ।

कतै सग्लै श,व त कतै टुक्रिएका अङ्ग अनि कतै अस्थिपञ्जर देखिन्छ । अघिल्ला वर्षहरुमा श,व नदेखेको ठाउँमा पनि अर्काे वर्ष पुरानो श,व देखिने गरेको उहाँको भनाइ छ ।

अर्का आरोही नरबहादुर अस्थानी मगर पनि सगरमाथा आरोहण गर्दा धेरै श,व देखेको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ ‘कतै सग्लै श,व देखिन्छ, कतै छुटिएको अङ्ग मात्र पनि देखिन्छ, बाटो आसपासमै श,व देखिन्छ ।’

सबैभन्दा कम उमेरमा १४ वटै अग्ला हिमालको आरोहण गर्नुभएका कीर्तिमानी आरोही मिङ्मा डेभिड शेर्पा पनि आरोहणका क्रममा थुप्रै श,व देखिने गरेको बताउनुहुन्छ । कहिलेकाहीँ त श,वलाई नाघ्दै हिँड्नुपर्ने अवस्था पनि आउने उहाँ बताउनुहुन्छ ।

सर्वोच्च शिखरको आरोहण सुरु भएयता तीन सयभन्दा धेरै आरोहीले सगरमाथामा ज्यान गु,माएका छन् । ज्यान गुमाएकामध्ये झण्डै दुई तिहाइको श,व सगरमाथामै रहेको बताइन्छ । बरफ र हिउँमा पुरिएका श,व पछिल्लो समय हिउँ पग्लिने क्रम बढेसँगै सतहमा देखिन थालेका छन् । 

चिनियाँ मोहोडातर्फका धेरै श,व हटाइएको भएपनि नेपालतर्फ श,व हिउँमै छन् । अघिल्लो वर्ष श,व नदेखेको ठाउँमा पनि अर्को वर्ष हिउँ पग्लिएर श,व देखिने गरेको आरोहीहरु बताउँछन् ।

यस्ता श,व खुम्बु आइसफलदेखि माथि बाल्कोनीसम्म पनि देखिन्छ । चौँथो शिविर र आसपासमा धेरै श,व रहेका छन् । खुम्बु हिमनदी चलायमान हुँदा त्यहाँ पनि श,व देखिएका छन् ।

हिमालको माथिल्लो भागमा शव खोज्नु र तिनलाई त्यहाँबाट हटाउने काम कठिन र महँगो दुवै हुन्छ । सगरमाथा सरसफाइ अभियान संचालन गरी केही श,व आधार शिविरमा ल्याएका आरोही एवम् अभियानकर्मी पीके शेर्पा महँगो पर्ने भएकैले धेरै श,व उतै रोकिएका बताउनुहुन्छ ।

केही आरोहीहरुले भने हिमालमा ज्यान गएमा श,व त्यतै छोड्नु भनेको भन्दै आफन्तले श,व ल्याउन अस्वीकार पनि गर्ने गरेका छन् । धेरै चाहिँ चाहेर पनि भेटिएका छैनन् वा ल्याइएको छैन । जे कारण भए पनि हिमालमा शवको संख्या बढ्दै जानु हिमाल र त्यहाँ पुग्ने अरु आरोहीका लागि पनि जो,खिमको कुरा भएको आरोहीहरु बताउँछन् । 

नेपाली सेनामार्फत संचालन भएको सरकारको हिमाल सफाइ अभियान अन्तर्गत केही श,वको उद्धार भएको छ । तर अझै धेरै श,व हिमालमै छन् । सरकारले चाहेमा श,व खोज्न र तल झार्न सक्ने जनशक्ति नेपालमा रहेकोले हिमालमा रहेकामध्ये धेरैजसो श,वहरु तल ल्याउन सम्भव पनि रहेको आरोहीहरु बताउँछन् ।

93 Views

ताजा

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

२०८२ कार्तिक १६ गते, आईतवार

बसले अटोरिक्सालाई ठक्कर दिँदा ४ जनाको मृत्यु

२०८२ कार्तिक १६ गते, आईतवार

लायन्स क्लबद्वारा कर्णालीमा न्यानो कपडा वितरण

२०८२ कार्तिक १६ गते, आईतवार

राष्ट्रिय सम्मानका साथ विपीनको अन्त्येष्टि

२०८२ कार्तिक ४ गते, मंगलवार

११ः३९ बजे भाइटीकाको उत्तम साइत, टीका लगाउँदा को–कता फर्किने ?

२०८२ कार्तिक ४ गते, मंगलवार

Kathmandu and Nepal-Pakistan Youth Council Extended Relief Support to Flood-Affected Families in Ilam, Koshi.

२०८२ कार्तिक ४ गते, मंगलवार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal