आफ्नै श्रीमानले ना,ङ्गै भिडियो कलमा बोलाएर भिडियो खि,चेर पोष्टगरे । भिडियो हेर्नुस ।
आफ्नै श्रीमानले त श्रीमतीको इ ज्जत राख्न सक्दैन भने भने अरु कसले पो राख्न सक्ला र १ वस् त्र समेत नलगाएर आफ्नै श्रीमतीलाई क्यामेरा अगाडि आउन लगाउने र भिडियो बनाएर सामाजिक संजालमा पोष्ट समेत गरिदिने लाई खै के भन्न सकिन्छ र विश्वासमै त घा त गरेपछि कसको के नै लाग्छ र श्रीमानले भनेको मा न्दा मात्रै विदेशबाट पैसा पठाइदिने नत्र नपठाइदिने।भने बमि जिम नमानेको ख ण्डमा अरुसँग लागेको भन्दै अनावश्यक शं का गर्ने र हल्ला गरिदिने ।
दिनरात ब्ल्या कमेल गरिदिँदा उनी केही नलागेर सधैजसो अ श्लील हि,साको शिकारमा पर्दै आइन्। नवलपरासी जिल्ला कावासोती घर भएकी संचिता बिक आफ्नी आठ वर्षीय सानी छोरीलाई लिएर सन्तोष देउजा कहाँ रुँदै आइपुगीन्।उनका श्रीमान आशीष भनिने पुष्प लाल विश्वकर्मा विगत तीन वर्षदेखि साउदीमा रोजगारीका क्रममा छन्।संचिताको माइती कास्की जिल्ला अन्नपूर्ण नगर पालिकामा पर्दछ। उनको पुष्पलालसँग मागी विवाह भएको हो। पुष्पलालले यस भन्दा अगाडि पनि बिहे गरिसकेको रहेछन्।
दुई वर्ष पछि पहिलो बिहे असफल भए पश्चात उनले दोश्रो बिहेको रुपमा संचितालाई माग्न गएका रहेछन् तर कुन कुरा संचितालाई थाहा समेत दिइएन। आफ्नो है सियतले भ्याउने जत्तिको बिहे गरियो संचिताको तर बिहे गरेर घरबाट त्यति टाढा गएकी संचिताको एकमात्र साहरा भनेको उनको श्रीमान नै थिए तर श्रीमानको कुनै पनि चा ला ठीक रहेनछ।
उनी साथी भाइसँग ला,गू औषधमा लागेर घरमा समेत उनलाई बे वास्ता गर्ने ढिलो आउने गर्न थाले। पोखरा देखि नवलपरासी भनेको टाढा को ठाउँ थियो जुन ठाउँ संचिता भन्छिन् मेरो हजुरबुबा समेत टेक्नु भएको थिएन। संचिता जहिल्यै श्रीमानको बाटो कुरेर बस्ने गर्दथिन् साथीभाइ सँग लागेर उनी निकै ढिलो आउने गर्दथे। पुष्पलाल र संचिताको सम्बन्धमा बिस्तारै ख टपट सुरु हुन थाल्यो।हुँदा-हुँदा आफूले बाबुसमान मानेको आफ्नो भिनाजुलाई समेत शं,काको दृष्टि कोणले हेर्न थाले उनले। बाकी भिडियो हेर्नुहोस
ताजा
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !
२०८२ फाल्गुन १७ गते, आईतवार
कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन
२०८२ फाल्गुन १७ गते, आईतवार
इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि
२०८२ फाल्गुन १७ गते, आईतवार
काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै
२०८२ फाल्गुन १७ गते, आईतवार
फेरि पक्राउ परे दुर्गा प्रसाईँ
२०८२ फाल्गुन १७ गते, आईतवार
भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा
२०८२ फाल्गुन १६ गते, शनिबार
बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न
२०८२ फाल्गुन ११ गते, सोमबार
सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने
२०८२ फाल्गुन ११ गते, सोमबार
सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने
२०८२ फाल्गुन ११ गते, सोमबार
धादिङ बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, २५ जना घाइते
२०८२ फाल्गुन ११ गते, सोमबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





