चोलेन्द्रलाई सत्तापक्षले नै सफाइ दियो। घर घेर्नु गैर जिम्मेवार ओली

२०७९ आश्विन २ गते, आईतवार

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निलम्बित प्रधानन्यायाधीश  चोलेन्द्रशमशेर जबराले सफाइ पाइसकेको दा,बी गरेका छन्। संसदको कार्यकाल सकिएसँगै महाअभियोग स्वतनिस्फल भएको भन्दै उनले प्रधानन्यायाधीशलाई प्रहरी घेरामा राख्नु गैरजिम्मेवार क्रियाकलाप भएको बताए।

महाअभियोग प्रस्ताव टुंगो नलगाई प्रतिनिधिसभा सदस्यहरुको कार्यालय शनिबार मध्यरातमा सकिए पछि जबराले आइतबार सर्वोच्च अदालत फर्किन खोजेका थिए। प्रहरीले निवासमै कडा सुरक्षा घेरा दिएपछि उनी अदालत गएनन्। एमाले अध्यक्ष ओलीले भने यो घटनालाई अदालतमाथि भएको हस्तक्षेप भनेका छन्। सोमबार पार्टीको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै ओलीले महाअभियोग प्रस्ताव दर्ता भएपछि पास वा फेल हुनुपर्ने बताए तर सभामुखले सत्तापक्षको स्वार्थअनुसार ६, महिनासम्म अड्काएर राखेको भन्दै उनले भने । हिजो संसदको अधिवेशन मात्र सकिएन संसदको कार्यकाल नै सकियो। त्यो महाभियोग प्रस्ताव पारित भएन।

ओलीले अगाडि भने दर्ता भयो र पारित भएन भने कुरा सिद्धियो। यसमा सत्तापक्षले उहाँलाई सफाइ दियो। विलम्ब गरेर सफाइ दियो। अब संसद सचिवालयले संसदले पास गर्न नसकेको भनेर पत्र दिनु पर्ने एमाले अध्यक्ष ओलीको तर्क छ। तर सरकारले प्रधानन्यायाधीशको निवास घेर्नु गैर,जिम्मेवारपूर्ण काम भएको उनले बताए।

बोरिस एल्सिनले संसदमाथि गोलाबारी गरेको थियो। गोलाबारी गरेको थियो ड्याङ कि ड्याङ। अब यस्ता बोरिस एल्सिनहरु सँग संसदका कुरा के गर्ने ,अदालतका कुरा के गर्ने, कानुनी राजको कुरा के गर्ने ?’ एमाले अध्यक्ष ओलीले भने । यो त सर्वोच्च अदालतमाथि लगातार हानेको गोलाबारी हो। यस्तो गैर जिम्मेवार क्रियाकलापको एमालेले विरोध गर्ने ओलीले बताएका छन्।

153 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

थाइल्याण्ड अन्तर्राष्ट्रिय खुल्ला कराते प्रतियोगितमा नेपाल सोतोकान कराते डो संघ (SKDUN) का खेलाडीहरु सहभागी हुदै

२०८३ जेष्ठ २२ गते, शुक्रबार

हाउसफूल हुँदै ‘रोल नं १’

२०८३ जेष्ठ २१ गते, बिहीबार

यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार

२०८३ जेष्ठ २१ गते, बिहीबार

विद्यालयका कर्मचारीहरूद्वारा आन्दोलनको घोषणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

एसियन गेम्स क्वालिफायरः मलेसियाविरुद्ध नेपालको सहज जित

२०८३ जेष्ठ २१ गते, बिहीबार

टिकटकर तुलसा अधिकारी पुर्पक्षका लागि जेल चलान

२०८३ जेष्ठ २१ गते, बिहीबार

आफूहरू बाध्य भएर पार्टी छाड्ने निर्णयमा पुग्यौंः डा. राणा

२०८३ जेष्ठ २१ गते, बिहीबार

अन्ततः राप्रपामा फुट्यो, महामन्त्री डा. धवलशम्शेर राणासहित १८३ नेताद्वारा सामूहिक राजीनामा

२०८३ जेष्ठ २१ गते, बिहीबार

हिन्दुधर्म विश्वको पुरानो धर्म

२०८३ जेष्ठ २० गते, बुधबार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal