मोबाइल खोसेर भाग्दै गरेको चो,रलाई यी १४ वर्षीय बालिकाले बाइकबाट तानेर भुइँमा प,छारिन्,
धेरैले भन्ने गर्छन् पुरुष भन्दा महिला कमजोर हुन्छन् । आँट हिम्मत हुँदैन तर भारतमा भएको एउटा घ,टनाले मानिसको यो सोचलाई गलत प्रमाणित गरिदिन्छ ।
भारतको जलनदर मा केहि महिना अघि एउटी बालिकाको मोबाइल लुटेर भाग्न लागेका लु,टेरालाई उनै १४ वर्षीय बालिकाले चोरलाई प,क्रिएर आफ्नो मोबाइल फिर्ता लिन सफल भएकी छिन् ।
उनको यो हिम्मत र आँट लाई सबैले उच्च प्रशंसा गरेका छन् । भिडियोमा देखिए अनुसार मोबाइल थुतेर बाइकमा भाग्न लागेका २ चो,र मध्य मोबाइल बोकेर बाईको पछाडि बसेका चोरलाई त्यी बालिकाले सर्टमा समातेर तल झर्छिन् ।
त्यतिकै चोरले पनि बालिकाको कपाल समातेर ल,छारपछार पार्छ, तर बालिका हार मान्दिनन् । चोरलाई फेरि प,क्रिएर ल,डाउँछिन्, त्यतिकैमा केही मानिसहरु आएर चोरलाई प,क्रिन्छन् ।
भने अर्को बाइकमा रहेको मानिस भन्ने भाग्न सफल हुन्छ ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





