बालेनले नबिल बैंक र बैंक अफ काठमाडौँमा डोजर चलाउदा झन्डै हाना-हान बालेन फिल्मको हिरो हैन भन्दै जंगिए घर धनी ।
२०७९ आश्विन १ गते, शनिबार
काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँबानेश्वर क्षेत्रका अ,वैध संरचनामा डोजर चलाएको छ । महानगरको नगर प्रहरी टोलीले नयाँबानेश्वर स्थित आकाशेपुल आसपास क्षेत्रका अवैध संरचनामा डोजर चलाएको हो ।
ती क्षेत्रमा विभिन्न घरका पाली बार्दली भयाङ भ,त्काइएको महानगरका नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेले बताए ।
भदौ ६ गतेदेखि महानगरको अ,वैध संरचना भ,त्काउने अभियान जारी छ । आजै बिजुली बजार क्षेत्रमा पनि महानगरले डोजर चलाएको छ । भदौ ६,गतेदेखि सञ्चालित अभियान अन्तर्गत महानगरको नगर प्रहरी टोलीले डोजर चलाएको हो ।
नगरप्रहरी प्रमुख एसपी राजु नाथ पाण्डेका अनुसार बिजुली बजारस्थित डोटा किचेन हटाउन थालिएको छ ।”
231 Views
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





