महराले फेरे चुनावी छेत्र, यहाँ बाट ल,ड्नेछन भयो सबैलाई सरप्राइज,

२०७९ आश्विन १ गते, शनिबार

माओवादीद्वारा दाङ १ मा ३ जना, (क) मा ४ जना र (ख) मा ८ जनाकाे नाम सिफारिस घाेराही, ३० भदाैं । नेकपा (माओवादी केन्द्र) ले दाङ निर्वाचन क्षेत्र नं १ मा तीन जनाकाे नाम सिफारिस गरेकाे छ ।

दाङ निर्वाचन क्षेत्र नं १ समन्वय समितिको आज बसेकाे बैठकले प्रतिनिधिसभामा कृष्णबहादुर महरा, नारायणी शर्मा र लुमबहादुर कार्कीकाे नाम सिफारिस गरेकाे माओवादी केन्द्र दाङका सचिव विश्वराज आचार्यले जानकारी दिनुभयाे ।

बैठक माओवादी केन्द्रका केन्द्रीय सदस्य इन्द्रजित थारूकाे प्रमुख आतिथ्यतामा भएकाे थियाे ।माओवादीले सिफारिस गरेकाे नामावली प्रतिनिधि सभा क्षेत्रतर्फ १- कृष्ण बहादुर महरा २-नारायणी शर्मा (प्रतीक्षा) ३-लुमबहादुर कार्की (बद्री) प्रदेश क्षेत्र न: १ को (क)तर्फ
१-इन्द्रजित थारु (ब्राईन) २-लुमाकान्ता न्यौपाने (सागर) ३-बिरेन्द्र चौधरी ४-धर्मराज अधिकारि प्रदेश क्षेत्र न:१को (ख)तर्फ

१-दामा शर्मा २-रामप्रसाद घिमिरे ३-वसन्त राज अधिकारि ४-बाबुराम चौधरी ५-कालुराम चौधरी ६-गंगा पाण्डे ७-भिम बहादुर वलि ८- प्रकाश चाैधरी

दाङमा शुरू भयाे माओवादी प्रवेशकाे लहर, जसपाको जिल्ला समिति नै माओवादीमा समाहित
जनता समाजवादी पार्टी (जसपा) को दाङ जिल्ला समिति कमिटि नेकपा मााओवादी केन्द्रमा समाहित भएको छ ।

जसपाको दाङ जिल्ला समिति एकसय ५३ सदस्यीय रहेकोमा एकसय ३० जना भन्दा बढीको संख्यामा माओवादीमा प्रवेस गरेको जसपा दाङका अध्यक्ष होमप्रसाद शर्माले जानकारी दिनुभयो ।

जसपा जिल्ला अध्यक्ष होमप्रसद शर्मा, उपाध्यक्ष तथा राप्ती गाउँपालिका अध्यक्ष रणप्रसाद सुवेदी, जिल्ला सचिव लक्ष्मी चौधरी सहितको जसपाको जिल्ला कार्यसमिति माओवादीमा समाहित भएको हो । यस्तै जसपाका केन्द्रिय सदस्य टोपवहादुर कार्की, प्रकाश चौधरी पनि माओवादी केन्द्रमा प्रवेस गर्नुभएको छ ।

नव प्रवेसीहरुलाई नेकपा माओवादी कैनद्रका केन्द्रिय उपाध्यक्ष कृष्णवहादुर महराले स्वागत गर्नुभएको छ । नयाँ प्रवेसीलाई स्वागत गर्दै महराले माओवादीमा प्रवेस गर्दा गौरव गर्न आग्रह गर्नुभयो ।

सबै नयाँ प्रवेसीलाई पार्टीमा उचित जिम्मेवारी दिने समेत उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, नव प्रवेसी साथिहरुलाई जिम्मेवारी दिन कन्जुस्याई नगर्नू सबैलाई आ आफ्नौ हैसियत अनुसारको जिम्मेवारी दिनुस ।

पार्टी प्रवेस कार्यक्रम तथा क्षेत्रीय बैठकको प्रमुख अतिथि समेत रहनु भएका उपाध्यक्ष महराले गठबन्धनका विचमा सिटबाँडको विषय अन्तिम चरणमा प्रवेस गरेको पुगेको बताउनुभयो ।

नेता महराले प्रतिनिधिसभाको लागि हाल सम्म एकसय सिटको बाँठफाँड टुङगिसकेको बताउनुभयो । उहाँका अनुसार दाङको तीनवटै क्षेत्रमा नेपाली काङग्रेस र माओवादीको विचमा सहमति भएको भएपनि नेकपा एकिकृत समाजवादीलाई पनि सम्मानजनक सिट मिलाउँदा समय लागेको बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा माओवादीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यले माओवादीले उठान गरेका मुद्धा धेरै सम्बोधन भएको बाँकी विषयलाई माओवादी आन्दोलन थप विषय पूरा गर्दै जाने बताउनुभयो ।

शनिवार लमहीमा भएको पार्टी प्रवेस कार्यक्रममा एकसय ६६ जना जसपाका पार्टी परित्याग गरी माओवादीमा प्रवेस गरेको माओवादी दाङ जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो ।

उहाँका अनुसार माओवादीले जिल्लामा घर फर्क अभियान संचालन गरि माओवादी छाडेर अन्य पार्टीमा पुगेकालाई फर्काउने अभियान समेत संचालन भएको छ ।

माओवादी दाङमा आफ्नै घर फर्काै अभियान शुरू नेकपा (माओवादी केन्द्र) दाङमा आफ्नै घर फर्काै अभियान शुरू भएकाे छ ।

97 Views

ताजा

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

राज्यमन्त्री तामाङको २० करोड प्रकरण छानविन गर्न भीम रावलको माग

२०८२ बैशाख १६ गते, मंगलवार

शिक्षक आन्दोलन आज पनि जारी रहने

२०८२ बैशाख १६ गते, मंगलवार

लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

२०८२ बैशाख १६ गते, मंगलवार

सुरु भयो जानकी जन्मोत्सव

२०८२ बैशाख १६ गते, मंगलवार

वैशाख ३१ सम्म दाउन्नेमा राति सवारी चलाउन रोक

२०८२ बैशाख १६ गते, मंगलवार

काठमाडौंमा आज राप्रपा नेपालले प्रदर्शन गर्ने

२०८२ बैशाख १५ गते, सोमबार

सबै शिक्षक र कर्मचारीलाई काठमाडौं आउन महासंघले ग¥यो अपिल

२०८२ बैशाख १५ गते, सोमबार

झडपमा परी ६३ जना शिक्षकहरू घाइते

२०८२ बैशाख १४ गते, आईतवार

ओली नेतृत्वको सरकार अहिले ढल्न हुँदैन, हामीलाई अझै गिरेको हेर्नुछः मनिष झा

२०८२ बैशाख १४ गते, आईतवार

सांसद राईलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०८२ बैशाख १४ गते, आईतवार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal