बहिनीलाई मृ’त्युको मुखवाट जोगाउने ६ वर्षका यि बालक बने विश्व च्याम्पियन

२०७९ भाद्र २२ गते, बुधबार

आफ्नो ४ वर्षकी बहिनीलाई मृ’ त्युको मुखवाट बचाउने ६ वर्षीय बालकले विश्व च्याम्पियनको उपाधी पाएका छन् । अहिले यि बालक विश्वभर चर्चित भएका छन् ।

आफ्नो ४ वर्षकी बहिनीलाई जव कुकुरले आ’क्रमण गर्यो उनले आफ्नो ज्यानको बाजी राखेर कुकुरसंग ल’डे । उनको मुखभरी निकै धेरै चो’ट लागेको छ । ति बालकको मुखमा ९० वटा टाँ,का लगाइएको छ ।

श’ ल्यकृयाका लागि चिकित्सकलाई २ घण्टाको समय लागेको थियो ।विश्व बक्सिङ काउन्सिलले २ दिन अघि ट्वीट गर्दै एक ६ वर्षे बालकलाई ‘मानार्थ डब्लुवीसी च्याम्पियन’ ले सम्मान गर्ने जानकारी दिएको छ । ६ वर्षे बालक ब्रिडजर वाल्करले आफ्नो ४ वर्षकी बहिनीलाई जोगाउन यस्तो बहादुरी देखाएका थिए ।

उनको यो वहादुरीको उच्च मुल्याकंन गर्दै उनलाई विश्व च्याम्पियनको मानार्थ उपाधी दिइएको हो । डब्लुबिसीले ट्वीट मार्फत यसको जानकारी दिएको छ । ट्वीटमा ति बालक र बहिनीको तस्बिर सार्वजनिक गर्दै लेखिएको छ।

, तिमीले देखाएको व्यवहारको उच्च सम्मान गर्दै देखाएको बहादुरीका लागि डब्लुबीसी मानार्थ च्याम्पियन घोषणा गर्न पाउँदा गौवरवान्वित छौं। ब्रिडजर तिमी हिरो हौ, ।

न्युयोर्क स्थित वायोमिङका ६ वर्षे बालक ब्रिडरले बहिनीलाई बचाएका हुन् । सो तस्विर सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा पनि उनलाई विश्वको हिरो भन्दै प्रशंसा गरिएको छ ।

जुलाई ९ मा १ वर्षको जर्मन सेफार्ड कुकुरले ब्रिडरको बहिनीलाई आ’क्रमण गरेको थियो। जसमा ६ वर्षे ब्रिडरले साहसका साथ त्यो कुकुरसँग ल’डे। उनी ग’म्भीर घा,इते पनि भए तर बहिनीलाई भने जोगाउन सफल भए।

बालकका बुवाले किन तिमीले बहिनीलाई बचायौ भनेर प्रश्न गर्दा, बालकले भने, यदि एक जनाको ज्या’न जानु नै थियो भने त्यो म हुने थिए । म मेरो बहिनीलाई बचाउन आफ्नो ज्या’नको बलिदान दिन चाहन्थे ।

ब्रिडरको तस्विर उनको आन्टीले निकोलो वालकरले ब्रिडर एभेन्जरको फ्यान रहेको भन्दै इन्टाग्राममा शेयर गरेपछि विश्वभर भाइरल भएको हो । यो पोष्ट विश्वका चर्चित कलाकारले पनि शेयर गरेका छन् ।

एभेन्जरकी चर्चित नायिका एन हाथावेले पनि तस्बिर शेयर गर्दै प्रशंसा गरेकी छन् । पम एभेन्जर होइन, तर म सुपरहिरोलाई चिन्छु जब उसलाई देख्छु, उनले लेखेकी छिन्, ‘म आशा गर्छु मेरो जीवनमा म आधामात्र बाहदुर हुनसकुँ जति तिमी तिम्रो जीवनमा छौं। हेइ मार्क रुफोलो तिमीलाई टिममेट चाहिएको छ।

130 Views

ताजा

चागुनारायण नगरपालिका भक्तपुरमा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव– राप्रपा नेता शाही

२०८२ फाल्गुन २३ गते, शनिबार

चागुनारायण नगरपालिका भक्तपुरमा वडा अध्यक्ष हारेको ब्यक्ति मेयरको स्वकीय सचिव– राप्रपा नेता शाही

२०८२ फाल्गुन २३ गते, शनिबार

राैतहट-४ मा पत्रकार ऋषि धमलाकाे जित सुनिश्चित !

२०८२ फाल्गुन १७ गते, आईतवार

कलंकी मन्दिर संरक्षण तथा समाज सुधार संस्थामा नयाँ कार्यसमिति चयन

२०८२ फाल्गुन १७ गते, आईतवार

इरानका सर्वोच्च नेता खामेनी मारिएको पुष्टि

२०८२ फाल्गुन १७ गते, आईतवार

काठमाडौं उपत्यकामा कांग्रेसले आज ६ वटा चुनावी सभा गर्दै

२०८२ फाल्गुन १७ गते, आईतवार

फेरि पक्राउ परे दुर्गा प्रसाईँ

२०८२ फाल्गुन १७ गते, आईतवार

भक्तपुर २ मा पत्रकार कबिर राणाको चर्चा

२०८२ फाल्गुन १६ गते, शनिबार

बिबाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता राजधानीमा सम्पन्न

२०८२ फाल्गुन ११ गते, सोमबार

सेजलले ‘मिस इको इन्टरनेशनल २०२६’ नेपालको प्रतिनिधित्व गर्ने

२०८२ फाल्गुन ११ गते, सोमबार

सिन्धुपाल्चोकमा समाजसेवामा अग्रसर बन्दै राममणी न्याैपाने

२०८२ फाल्गुन ११ गते, सोमबार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal