काठमाडौंको फोहोर सिंहदरबार, प्रधानमन्त्री कार्यालय ,​राष्ट्रपति कार्यालयको मूल गेटमा फाल्ने निर्णय

२०७९ श्रावण ३० गते, सोमबार

स्वतन्त्र तथा नागरिक समाजले नेताहरुका घर–घर तथा सम्बन्धित कार्यालयको मूल गेटमा फो,हर लगेर फाल्ने निर्णय गरेको छ ।

समाजका अगुवा तथा युवाहरुको आइतबारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

काठमाडौं महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा राजनीतिक पार्टी तथा तिनका भ्रातृ संगठनले अवरोध पुर्याएको भन्दै समाजले आज रातिबाट यस्तो अभियान चलाउने निर्णय गरेको हो ।

स्वतन्त्र तथा नागरिक समाजका अगुवाले काठमाडौंबासीहरुलाई आफूनजिकै बास बस्ने विभिन्न पार्टीका नेताहरुको घर तथा कार्यालयको मूल गेटमा फो,हर फाल्न अनुरोध समेत गरेको छ ।

समाजले सोमबार बिहान १० बजे सिंहदरबारअगाडि, ११ बजे संसद भवनअगाडि, १२ बजे प्रधानमन्त्री कार्यालयअगाडि र २ बजे राष्ट्रपति कार्यालयअगाडि फोहोर फाल्ने कार्यक्रम तय गरेको छ ।

यस्तो छ बैठक पछी जारि गरिएको नोट – फो,हर अब नेताहरूको घरदैलोमा थान्को लगाउने!

स्वतन्त्र तथा नागरिक समाजका अगुवा तथा युवाहरुको आज बसेको आकस्मिक बैठकले काठमाण्डौँ महानगरपालिकाले गर्ने फोहर व्यवस्थापनमा राजनैतिक पार्टीहरु तथा तिनका भातृ संगठनहरुले पुर्याएको अवरोधलाई मध्यनजर गर्दै आज रातिबाट नेताहरुका घर​-घर तथा सम्बन्धित कार्यालयहरुको मूल गेटमा फो,हर लगेर फाल्ने सम्बन्धी व्यापक अभियान चलाउने निर्णय गरेको छ​।

तसर्थ​, सम्पूर्ण काठमाडौबासीहरुलाई आफू नजिकै बास बस्ने विभिन्न पार्टीका नेताहरुको घर तथा कार्यालयको मूल गेटमा फोहर फाल्न हार्दिक अनुरोध गर्दछ​।

विरोधका कार्यक्रमहरु तथा फोहर फाल्ने स्थानहरु; १० बजे सिंहदरबार​ , ११ बजे संसद भवन​ , १२ बजे प्रधानमन्त्री कार्यालय​, २ बजे राष्ट्रपति कार्यालय

205 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal