घरमा आ,गो ल,गाएर छोरा बुहारी बे,पत्ता , २ सन्तानको भयो बिचल्ली , ८६ बर्सिय बुढी आमाको रु,वाबासी

२०७९ श्रावण १६ गते, सोमबार

छोरा बुहारी एकाएक हराएपछि साना नाति नातिना पल्दै आएकी ८६ वर्षीय हजुरआमा यतिबेला आफूलाई घरमा नाति नातिनी लाई दुई छाक खुवाउन पनि मुस्किल भएको भन्दै मिडियामा आएकी छिन्।

उनले आफ्नाे ह,राएको छोरा बुहारीले खोजी गरिदिनु पर्यो भब्दै मिडियामा आएकी छिन्। ८६ वर्षीय हजुरआमा यसो भन्छिन्, अब सबै मैले नै हेरिरहेको हुन्छु यहाँ घरको व्यहार हरू हेर्नु पर्छ।

पहिले भन्दा अहिले धेरै नै बुढी भइसके म त्यही भएर मलाई नै हेरचाह गर्ने मान्छे चाहिरहेको अवस्थामा अहिले मैले आफूले नती नातिनी हेरेर बस्नु परेको छ।’

रुपन्देही ११ मा आफ्नु नाति नातिनी संगै बस्ने ८६ वर्षिय आमालाई अहिलेको अवस्थामा धेरै नै सहयोग चाहिरहेको बताएकी छिन्।

बुढेशकालमा त छोरा बुहारीले हेर्छन् जस्तो लागेको थियो तर त्यस्तो भएन अहिले मैले नै उल्टै नति नातिनीलाई हेरिरहेको छु। अब त नाती नातिनी ठूलो हुँदै छन्।

ठूलो ठुलो कक्षामा पुग्दै छन् तर मैले उनीहरूलाई पढाई लेखाइको लागि कुनै पहल गर्न सकिएको छैन मैले।’ छोरा बुहारीले घर छा,डेर जाने बेलामा भने घर आ,गो लगाएर जाने प्रयास गरेको र त्यस्तो गरेको कुरा थाहा पाए पछि छिमेकी हरुले छोरा बुहारीलाई घर बाट भगाएका थिए।

178 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal