अष्ट्रेलिया जाने तरखरमा रहेका सलिन अधिकारीले गरे आ,त्मा ह,त्या,

२०७९ श्रावण १५ गते, आईतवार

कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का अध्यक्ष श्यामकुमार अधिकारीको परिवार शो,कमा छ। अधिकारी स्वतन्त्र उम्मेदवारी दिएर जितेका वडाध्यक्ष हुन्।

उनले मंगलबारमात्रै आफ्ना भतिजा गुमाए। कीर्तिपुरको टुँसाल चम्पादेवी बस्ने २१ वर्षीय सलिन अधिकारी गत मंगलबार साँझ मृ,त फेला परेका थिए।

उनी ललितपुरको गोदावरी नगरपालिकास्थित फुल्चोकीको जंगलमा झु,ण्डिएको अवस्थामा फेला परेका थिए। सडकबाट केही दूरीमा रहेको एक रूखमा उनी झु,ण्डिएका थिए।

घ,टनास्थलबाट उनको मोबाइल र ब्याग पनि फेला पर्‍यो। नजिकै सडक छेउमा उनले चलाउने स्कुटर पनि पार्किङ गरिएको अवस्थामा फेला परेको थियो।

उनको ब्यागबाट प्रहरीले अर्को एउटा डोरी, पासपोर्ट, नागरिकतालगायत केही कागजातहरू पनि फेला पारेको थियो।

उनले त्यसरी आ,त्मह,त्या नै गर्छन् भनेर कसैले सोच्नै नसकेको काका श्यामकुमार बताउँछन्। उनका अनुसार सलिन अष्ट्रेलिया जाने तरखरमा थिए।

त्यसको लागि उनी बागबजारको एक कन्सल्टेन्सीमा गएर आइइएलटिएस गर्दै थिए। कालिमाटीस्थित इन्टेन्सिभ इन्टरनेशनल कलेजमा कक्षा १२ सकेसँगै पछिल्लो एक वर्षदेखि उनी अष्ट्रेलियामा जाने तयारी गरिरहेका थिए। अष्ट्रेलियामा उनका अर्का एक जना साथी पनि छन्।

कन्सल्टेन्सीमा जान उनी सधैँ बिहान साढे ८ बजे नै घरबाट निस्किन्थे। त्यो दिन बिहान स्थानीयले बोलाएपछि श्यामकुमार सलिनकै स्कुटर लिएर हिँडेका थिए। आठ बजेपछि उनले सलिनलाई फोन गरेर जानुपर्ने नपर्नेबारे सोधेका पनि थिए।

‘बाहिर गाउँकै स,मस्याले बोलाएपछि म गएको थिएँ। आठ बजिसकेको थियो। साढे ८ मा त ऊ हिँड्थ्यो सधैँ,’ श्यामकुमारले भने, अनि मैले कहाँ हो कतिबेला जाने भनेर सोधेको थिएँ। धेरैबेर कुरा पनि भएको थिएन।’

भतिज हिँड्ने बेला भयो भनेर हतारहतार घर आएर स्कुटर छाडेर उनले गाडी लिएर हिँडेका थिए।

फेरि उनले ९ बजे पनि फोन गरेर कहाँ हो भनेर सोधेका थिए। कक्षा सुरू हुन लागेको र साढे १० बजेदेखि ११ बजेसम्म घर फर्किन्छु पनि भनेका थिए।

फोन गरेपछि श्यामकुमार वडा कार्यालयमा गए। आइतबार र सोमबार ब्रत बसेको हुँदा मंगलबार बिहान आमा-बुवा पनि सँगै खाना खान भनेर सलिनलाई कुरिरहेका थिए।

साढे ११ बजे फोन गर्दा पनि उनको फोन लागेन। त्यसपछि खाना खाएर बुवा अफिस पनि हिँडेका रहेछन्।

223 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’

२०८३ श्रावण २७ गते, बुधबार

युवा : उमेर होइन, सम्भावनाको नाम हो

२०८३ श्रावण २७ गते, बुधबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal