लेटाङ्गमा कुलोले बगाएर २ बर्षिय बालकको मृ,त्यु

२०७९ श्रावण १४ गते, शनिबार

मोरङ्गको लेटाङ्ग ९ जाँतेमा खेतमा गर्न पानी ल्याउने गरेको कुलोले ब,गाउँदा एक बालकको मृत्यु भएको छ ।

बालकलाई श्रावण १२ गते विहिबार दिउँसो अन्दाजी २ बजे कुलोले घर देखि करिव पाँच सय मिटर जति बगाएको थियो । कुलोले बगाई घाईते बालकको उपचारको क्रममा विराटनगर स्थित नोबेल मेडिकल कलेजमा मृ,त्यु भएको जनाईएको छ ।

कुलोले ब,गाएर मृ,त्यु हुनेमा स्थानिय लेखराज राईका दुई बर्षका छोरा हिटलर राई रहेका छन् । लेखराजका दुई सन्तान मध्ये हिटलर परिवारका एक मात्र छोरा थिए ।

आफु सँग खेल्दै गरेको छोरालाई खाटमा राखेर शौचालय गएकी आमा शौचालयबाट फर्किदा नानी नदेखेपछि खोज्ने क्रममा घर देखि करिव ५ सय मिटर तल होम पाइपको मुखमा पानीले घुमाउँदै गरेको अवस्थामा भेटिएको आमा लिला राईले बताईन ।

घा,ईते अवस्थामा फेलापरेका भतिजको नोबेल अस्पताल बिराटनगरमा उपचारकै क्रममा ज्यान गएको काका डिल्लीले बताएका छन । मृ,तक बालकका बुवा लेखराज राई बैदेशिक रोजगारको शिलशिलामा कतारमा रहेका थिए । छोराको मु,त्युको खबर पश्चात उनी घर फर्किएका छन ।

तेस्तै : सर्पको ड’साइबाट झापामा शुक्रबार एकजना स्वास्थ्यकर्मी मृ’त्यु भएको छ। मृ,त्यु हुनेमा मेचीनगर नगरपालिका – ११ की रुपा मैनाली छिन ।

धाइजन स्वास्थ्य चौकी मेचीनगरमा कार्यरत मैनालीलाई सुतिरहेको अवस्थामा विषालु सर्पले ड,सेको थियोे । सर्पले डस्नासाथ उनलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र चारआली लगिएको थियो ।

थप उपचारको लागि बिर्तामोडल लाने क्रममा उनको बाटैमा मृ,त्यु भएको मेचीनगर -११ का वडाध्यक्ष रुद्र डाँगीले जानकारी दिए । उनलाई ड,सेर घरभित्रै लुकेको गोमन स,र्पलाई स्थानीयले मारेका छन् ।

163 Views

ताजा

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

भाइरल ७ तल्ले भवनमा चल्यो डोजर

२०८३ बैशाख २० गते, आईतवार

सर्वोच्चको आदेशपछि लेखापढी व्यवसायीलाई राहत, कार्यालयमा सहज रुपमा प्रवेश गर्न पाउने

२०८३ बैशाख २० गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal