गभर्नर विरुद्ध प्रदर्शन गर्ने विद्यार्थीमाथि बालुवाटारमा प्रहरीको धरपकड
२०७९ श्रावण १ गते, आईतवार
काठमाडौं । काठमाडौँको बालुवाटारमा गभर्नर महाप्रसाद अधिकारी विरुद्ध प्रदर्शन गरिएको छ । अधिकारीको राजीनामा माग्दै नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । धरपकडमा केही प्रदर्शनकारी घाइते भएका छन् ।
सरकारलाई दबाब बढाउने नीति अनुरूप यसअघि शुक्रबार नेविसंघले माइतीघरमा प्रदर्शन गरेको थियो भने शनिबार वाईसीएल नेतृत्वको टोलीले गभर्नरलाई बर्खास्त गरी छानबिन अघि बढाउन प्रधानमन्त्रीलाई भेटेरै ज्ञापन पत्र बुझाएको थियो ।
136 Views
ताजा
‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल
२०८२ मंसिर १२ गते, शुक्रबार
‘सिन्दुरे जात्रा’ लिएर आउँदै ब्लकबस्टर निर्देशक पौडेल
२०८२ मंसिर १२ गते, शुक्रबार
लायन्स क्लबद्वारा विद्यालयलाई शैक्षिक सामग्री तथा न्यानो कपडा वितरण
२०८२ मंसिर ११ गते, बिहीबार
पशुपतिनाथ मन्दिरबाट फलामे बार हटाइने
२०८२ मंसिर ११ गते, बिहीबार
मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोक्यो: विद्या भण्डारी
२०८२ मंसिर ११ गते, बिहीबार
रास्वपा र विवेकशील साझाबीच एकता हुने
२०८२ मंसिर ११ गते, बिहीबार
आजदेखि १०० रुपैयाँ दरको नयाँ नोट बजारमा
२०८२ मंसिर ११ गते, बिहीबार
बर्दियाको समग्र विकास र सुशासनका लागि घिमिरेद्वारा सरकारलाई कडा सन्देश
२०८२ मंसिर ११ गते, बिहीबार
प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको समय आज सकिँदै
२०८२ मंसिर १० गते, बुधबार
विशेष महाधिवेशन ढोंगी कुरामात्रै होः रञ्जित कर्ण
२०८२ मंसिर १० गते, बुधबार
‘अभिमन्युः च्याप्टर १’को हिन्दी भर्सनको टिजर रिलिज
२०८२ मंसिर १० गते, बुधबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





