प्रज्ञा फिल्मस्को व्यानरमा टेलिचलचित्र माया सार्वजनिक
काठमाडौं÷प्रज्ञा फिल्मस् को ब्यानरमा बनेको टेलिचलचित्र माया सार्वजनिक भएको छ। जातिय भेदभावको कथावस्तुलाई समेटेर सिरियल बनाईको छ ।
सामान्यतया हास्यव्यङ्गय र मनोञ्जनमा आधारित सिरियल त धेरै नै बनेका छन् । तर सामाजिक यथार्थतालाई चित्रण गरेको सिरियल कमनै हुन्छन् । त्यसैले सामाजिक यथार्थ बोकेको माया टेलिचलचित्रबनाईएको निर्मात्री प्रज्ञा जोशीले बताईन ।
यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो। साँचो प्रेम गर्नेहरुका लागी जातभातले रोक्नु हुन्न, विभेद अन्त्य हुनपर्छ भन्ने मुल सन्देश दिन खोजिएको माया टेलिचलत्रिका लेखक तथा निर्देशक सरोज दाहालले बताए ।
टलिचलचित्रमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ।
प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फतसार्वजनिक भएको टेलिचलचित्र मायाको छायांकन तथा सम्पादन जोन चाम्लिङ राइ श्रृगार प्रीया नगरकोटी र पोष्ट प्रोडक्सन सिनेमाहबको रहेको छ ।
ताजा
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘शिवांश’को पहिलो गीत सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
चलचित्र ‘द ब्ल्यू लाइट’को ट्रेलर सार्वजनिक
२०८२ माघ ६ गते, मंगलवार
म्युजिक नेपालले ल्यायो ३२.१ ‘डल्बी एट्मस’ स्टुडियो, अब हलिउडकै गुणस्तर नेपालमै
२०८२ माघ ६ गते, मंगलवार
यस्ता छन् काठमाडौंका १० क्षेत्रमा कांग्रेसले टुङ्ग्याएका उम्मेदवारहरुको नामावली
२०८२ माघ ६ गते, मंगलवार
पर्सा जिल्ला अदालतद्वारा रविसँग माग्यो एक करोड धरौटी
२०८२ माघ ६ गते, मंगलवार
दुर्गा प्रसाईं रिहा
२०८२ माघ ६ गते, मंगलवार
बालेन शाहद्वारा मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण
२०८२ माघ ५ गते, सोमबार
युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
२०८२ माघ ५ गते, सोमबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





