डा. महाश्रम शर्मा राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा नियुक्त
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा डा महाश्रम शर्मा नियुक्त हुनुभएको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले नेकपा माओवादी केन्द्र निकटका शर्मालाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।
राष्ट्रिय परीक्षा बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिनुभएको थियो । लोकसेवा आयोगले बोर्डको अध्यक्षका लागि आवेदन दिएका १५ जना मध्येबाट ५ जनाको छोटो सूची बनाएको थियो । जसमा अध्यक्षमा नियुक्त भएका ललितपुर महानगरपालिका– ३ लतिलपुरका डा। महाश्रम शर्मा, बुढानीलकण्ठ नगरपालिका–९ काठमाडौंका दुर्गाप्रसाद पाण्डे, काठमाडौं महानगरपालिका ३० काठमाडौका प्रा।डा। महानन्द चालिसे, हल्दिवारी गाउँपालिका–१ झापाका प्रा।डा। घनश्याम भट्टराई र किर्तिपुर नगरपालिका ५, काठमाडौंका प्रा।डा। शोभाखर कंडेल हुनुहुनथ्यो ।
असोज २५ गते बोर्डको पहिलो अध्यक्ष प्राडा चन्द्रमणी पौडेलको चार वर्षे अध्यक्ष कार्यकाल सकिएको थियो। अध्यक्षका लागि शिक्षा र प्राध्यापन क्षेत्रमा १२ वर्षको अनुभव हाँसिल गरि सोही समयमा परीक्षा व्यवस्थापन तथा संचालन समबन्धी कार्यमा कम्तीमा तीन वर्षको अनुभव भएको हुनु पर्ने मापदण्ड छ ।
शिक्षा ऐन २०२८ को आठौं संसोधनपछि ०७३ सालमा गठन भएको राष्ट्रिय परीक्षा बोर्डको पहिलो अध्यक्ष प्रा डा चन्द्रमणि पौडेल खुला प्रतिस्पर्धाबाटै बोर्डमा पुग्नुभएको थियो ।
ताजा
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक
२०८२ फाल्गुन ८ गते, शुक्रबार
पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
२०८२ फाल्गुन ८ गते, शुक्रबार
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा
२०८२ फाल्गुन ६ गते, बुधबार
बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने
२०८२ फाल्गुन ६ गते, बुधबार
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव
२०८२ फाल्गुन ६ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





