दलहरुबीच विद्यमान मतभेदलाई लोकतान्त्रिक विधिबाट निरूपण गर्न राष्ट्रपतिको आग्रह
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरुबीच विद्यमान सानातिना मतभेदलाई लोकतान्त्रिक विधिबाट निरूपण गर्दै गणतन्त्रलाई आचरणद्वारा राम्रो जीवनशैलीमा रूपान्तरण गर्न आवश्यक रहेको बताउनुभएको छ ।
तुलसीलाल स्मृति प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित बौद्धिक राष्ट्रिय व्यक्तित्व सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले मुलुक र जनतालाई शिरमा राखेर देश हितमा लागिरहनु नै नेता तुलसीलाल प्रतिको वास्तविक सम्मान हुने बताउनुभयो ।
उहाँले कृषिप्रधान देश नेपालले अरबौँ रुपैयाँको कृषिजन्य सामग्री आयात गरी कहालीलाग्दो व्यापार घाटा व्यहोर्नु परेकोप्रति चिन्ता व्यक्त गर्दै उत्पादन र उत्पादकत्वमा जोड दिई आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सके किसान नेता तुलसीलाल प्रति सच्चा सम्मान हुने पनि चर्चा गर्नुभयो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, संस्कृतविद् हरिराम जोशी, डा। मिना आचार्य, गोपीरमण उपाध्याय, प्रा।डा। सुरेन्द्र केसी र प्रा।डा। राजेश गौतमलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशीले स्वर्गीय तुलसीलाल दूरदर्शी र किसानहरूको हक हितमा सक्रिय व्यक्तित्व रहेको आफूले महसुस गरेको बताउनुभयो ।
ताजा
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
रास्वपाले पोखरा र भैरहवामा गर्ने भनिएको चुनावीसभा स्थगित
२०८२ फाल्गुन ८ गते, शुक्रबार
‘जोरो डिग्री’को नायिकामा सनिशा फाइनल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
फिल्म ‘लालिमा’को दोस्रो पोस्टर सार्वजनिक
२०८२ फाल्गुन ८ गते, शुक्रबार
पल शाहले उद्घाटन गरे फ्रेन्ड्स सिनेमाजको नयाँ हल
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बालेन शाहविरुद्ध गृह मन्त्रालयमा उजुरी
२०८२ फाल्गुन ८ गते, शुक्रबार
बेलबारीका स्रष्टा नवराज पोखरेल नवशिलाको ‘सिलसिला’ को लोकार्पण
२०८२ फाल्गुन ८ गते, शुक्रबार
चलचित्र ‘माया भनेकै यस्तो होला’ दिल श्रेष्ठका साथ तीन पूर्व मिस नेपालहरू
२०८२ फाल्गुन ६ गते, बुधबार
वैशाख १४ गतेदेखि कक्षा १२ को परीक्षा
२०८२ फाल्गुन ६ गते, बुधबार
बृद्ध पैदलयात्रीलाई सडकमै मुक्का हान्ने कार चालक पारस सात दिन हिरासतमै रहने
२०८२ फाल्गुन ६ गते, बुधबार
टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, बनेपामा तनाव
२०८२ फाल्गुन ६ गते, बुधबारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





