लेखक गोविन्द दुलाल एमाले केन्द्रीय सदस्यमा मनोनित
काठमाडौँ, । लेखक तथा वरिष्ठ पत्रकार, टंकप्रसाद आचार्य स्मृति प्रतिष्ठानका सदस्य सचिव, श्री गोविन्द दुलाललाई नेकपा (एमाले) को दोस्रो पूर्ण बैठकले केन्द्रीय सदस्यमा मनोनित गरेको छ ।
पाँच वर्षअगाडि नेपाल प्रजा परिषदबाट एकीकरण प्रक्रियामा एमालेमा प्रवेश गरेका दुलालका दर्जनौ कृतिहरु प्रकाशित छन् ।
गणतन्त्र प्राप्तिका आन्दोलनमा पत्रकारिता क्षेत्रबाट महत्वपूर्ण योगदान गरेका दुलाल तत्कालीन समयमा राज्य तथा विद्रोही दुबै पक्षको आँखाको तारो बनेपछि मुलधारको पत्रकारिता छाडेर काठमाडौ विस्थापित भएका थिए ।
काठमाडौँमा उनले जनविचार पब्लिकेसन एण्ड रिसर्च सेन्टर सञ्चालन गर्दै अनुसन्धानात्मक र योगदानमूलक जीवनीमा आधारित पुस्तक प्रकाशित छन् गर्दै आएका छन । विशेषगरी लामो समय राष्ट्रिय दैनिक पत्रिकामा लेख्ने गरेको “फर्केर हेर्दा” स्तम्भको संगालोको रुपमा रहेको शताब्दीका चर्चित नेपालीहरु, हाम्रा संविधान निर्माताहरु, गोपालप्रसाद रिमालको कृतित्व, संघीयताको सवाल र आधार, शैक्षिक विकासको इतिहास र विद्यार्थी वर्गको भुमिका, टंकप्रसाद आचार्य र हिजोको नेपाल, शासन सञ्चालनमा प्रशासकहरुको भुमिका उनका चर्चित पुस्तकहरूमा पर्दछन् भने उनले विभिन्न स्मृतिग्रन्थ, स्मारिका लगायत थुप्रै कृतिहरूको सम्पादन गरेका छन् ।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





