आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, विविध कार्यक्रम गरी मनाइँदै

२०७७ फाल्गुन २४ गते, सोमबार

काठमाडौं । आज मार्च ८ अर्थात् १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, ‘महिलाको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय सङ्कल्पका साथ हामी नेपालमा यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ।
सन् १९११ मार्च ८ का दिन नारी आन्दोलनकी अभियान्ता क्लारा जेटकिनले महिला कामदारमाथिको श्रम शोषणबिरुद्ध आवाज उठाएको दिनको सम्झनामा आजको दिन महिला दिवस मनाउन थालिएको हो । अमेरिकाको सोललिस्ट पार्टीले सन् १९०९ को फेब्रुअरी २८ मा महिला दिवस मनाएको थियो । युरोपका केही देशहरुले सन् १९११ मा मार्च १९ का दिन महिला दिवस मनाए । सन् १९१३ देखि मात्रै मार्च ८ कै दिन विश्वव्यापी रुपमा मनाउन थालिएको हो ।
महिला हक अधिकारको माग गर्दै भएको प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, बिभिन्न राजनैतिक दलआबद्ध महिला संघरसंगठन, महिला अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाहरुले र्याली, गोष्ठी, सभालगायतका कार्यक्रमको आयोजना गरेका छन् ।

317 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ६ जना पक्राउ

२०८३ असार १८ गते, बिहीबार

पहाडको जीवनदर्शन बोकेको ‘जीवनको आँधि ब्याधि’ गीत सार्वजनिक  

२०८३ असार १८ गते, बिहीबार

सरकार नेपाललाई अन्तर्राष्ट्रियस्तरसम्म चिनाउने खेलाडीको कहिले हुन्छ सम्मान ?

२०८३ असार १८ गते, बिहीबार

एम्बाप्पेको कुशल प्रदर्शनः स्विडेनलाई हराउँदै फ्रान्स विश्वकपको नकआउट चरणमा

२०८३ असार १७ गते, बुधबार

आज रास्वपाको नयाँ कार्यसमितिको शपथ

२०८३ असार १७ गते, बुधबार

आज यी भूभागमा भारी वर्षाको सम्भावना

२०८३ असार १७ गते, बुधबार

तत्काल पार्टी एकताको सम्भावना छैनः ओली

२०८३ असार १६ गते, मंगलवार

अमरसिंह थापाको जन्म गोरखाको सिरानचोकमा भएको इतिहासविद्हरूको दाबी

२०८३ असार १६ गते, मंगलवार

विष्णु पौडेल पक्राउ प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै

२०८३ असार १६ गते, मंगलवार

जातिय विभेद माथि प्रश्न र उत्तर

२०८३ असार १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal