नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाद्वारा एक लाख ७० हजार सहयोग हस्तान्तरण
काठमाडौं । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले स्थापनकालदेखी नै विभिन्न सामाजिक कार्य गर्दै आइरहेको छ । संस्थाले हिजो आफ्नो कार्यालयमा संस्थाका अध्यक्ष जिबन राज वन्त, आजिबन सदस्य गणेश जि।सि, सचिब दिपु खडका, आजिबन सदस्य दिपेन श्रेष्ठको उपस्थितिमा आर्थिक अबस्था कमजोर भइ उपचार गराउन कठिन भएका भोजपुर घर भर्इ हाल टिचिङ हस्पिटलमा मृगौला फेल भइ उपचार गराइरहनु भएक सुर्य बहादुर तामाङलाई चालिस हजार उहाको श्रीमती निरु तामाङमार्फत र गोरखा जिल्ला घर भइ हाल काठमाण्डौमा ब्रेन ट्युमरको उपचार गरिरहनु भएको अरुण कुमार शाही सस्थाको तर्फबाट ७० हजार र सस्थाका संस्थापक उपाध्यक्ष राजकुमार श्रेष्ठ ३० हजार गरि १ लाख रकम उहाको जेठाजु टेक बहादुर तामाङलाई सहायोग रकम हस्तान्तरण गरियो ।

यस्तै सहयोग गर्ने क्रममा संस्थाका अध्यक्ष जीवन राज वन्तले एक बिरामी रोशन लिम्बुलाई रु ३० हजार संस्थाको तर्फबाट हस्तान्तरण गरेको जानकारी गराउनु भएको छ । नमस्ते नेपाल हातेमालो सामाजिक संस्थाले विभिन्न असाहाय गरिब उपचार गर्न नसक्ने ब्यक्तिहरुलाई सहयोग गर्दै आएको र अहिले हस्तान्तरण गरिएको रकम पनि नमस्ते नेपाल हातेमालो सामाजिक संस्था इजरायल समन्वय समितिका पदाधिकारी र देउसी भैलो कार्यक्रमबाट प्राप्त रकम भएको संस्थाका अध्यक्ष जिबन राज वन्तले हामिलाइ बताउनु भएको छ । दुबै बिरामिका आफन्तले सहयोगि सस्थालाइ तथा ब्यक्तिलाई धन्यवाद दिदै बिरामीको छिट्टै निको हुने आशा ब्यक्त गर्नु भयो ।
ताजा
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज माघे संक्रान्ति, विविध कार्यक्रम गरी मनाइँदै
२०८२ माघ १ गते, बिहीबार
आज काठमाडौंका यी ठाउँमा २ घण्टासम्म बत्ती जाने
२०८२ पुष ३० गते, बुधबार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
प्रतिनिधिसभा निर्वाचनस् बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
२०८२ पुष २९ गते, मंगलवार
‘२९ रिसोर्ट एन्ड फार्म हाउस’मा ‘कुटुम्ब’को भव्य लाइभ म्युजिक
२०८२ पुष २९ गते, मंगलवार
‘द ब्ल्यू लाइट’को गीत ‘कुन हावाले’मा धोका र पीडा सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
रसिकको बालकथा कृति “बेलबहादुरसँग बिहे” तेस्रो संस्करण सार्वजनिक
२०८२ पुष २९ गते, मंगलवार
वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह
२०८२ पुष २८ गते, सोमबार
बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !
२०८२ पुष २८ गते, सोमबार
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय
२०८२ पुष २८ गते, सोमबारलोकप्रिय
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार





