ट्रिनीटी सहकारि द्धारा महानगरीय प्रहरी वृत, लैनचौरलाइ सुरक्षाका सामाग्री सहयोग

२०७८ श्रावण ३० गते, शनिबार


काठमाण्डौ महानगरपालिका १६ बालाजु कार्यलय रहेको ट्रिनीटी बचत तथा ऋण सहकारि संस्था लिमिटेड द्धारा महानगरीय प्रहरी वृत, लैनचौरलाइ सुरक्षा तथा स्वास्थ्य सम्बन्धि सामग्री सहयोग गरिएको छ।ट्रिनीटी सहकारिका अध्यक्ष हसन कुमार गोपालि कार्यकारि प्रमुख तथा सचिव दिपु खड्का तथा अन्य संचालक गणेश जि.शि,राम प्रशाद न्यौपाने,भरत थापा र महेन्द्र रिजालको उपस्थितीमा माक्स ५०० थान, स्यानिटाइजर १० लिटर,माइक १ थान,म्युजिक सिस्टम १ थान, सचेतना बोर्ड९ थान, प्रहरि चेकिङ्ग बोर्ड ८ थान महानगरीय प्रहरी वृत, लैनचौरका कार्यलय प्रमुख दुर्गा प्रशाद दाहाल,प्रहरि निरिक्षक सुरज श्रेष्ठ र प्रहरि निरिक्षक शकंर श्रेष्ठ उपस्थितीमा सामाग्री हस्तान्तरण गरिएकोे संस्थाका अध्यक्ष हसन कुमार गोपालिले डि.एन.एफ लाइ बताउनु भएको छ।

हाल बिश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) को संक्रमणवाट नागरीकलाई वचाउन तथा प्रहरीको कार्यवाही प्रभावकारी बनाई अपराध न्यूनिकरण तथा सवारी दुर्घटनावाट नागरीकलाई जोगाउने हेतुले सामाग्री हस्तान्तरण गरिएको संस्थाका कार्यकारि प्रमुख तथा सचिव दिपु खड्काले डि.एन.एफ लाइ बताउनु भएको छ

288 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

१७ जनाको शव भारतको उत्तर प्रदेशमा भेटियो

२०८३ भाद्र १६ गते, मंगलवार

अनिश्चितकालका लागि तातोपानी नाका बन्द

२०८३ भाद्र १६ गते, मंगलवार

सडक भासिएपछि उपत्यका बाहिरै भर्न थालियो सिलिन्डर

२०८३ भाद्र १६ गते, मंगलवार

कृष्णभीरमा सडक भासियो, काठमाडौं–मुग्लिन सडक पूर्णरूपमा अवरुद्ध

२०८३ भाद्र १४ गते, आईतवार

विपद्को बेला सरकारलाई सहयोग गर्ने सभापति गगन थापाको भनाई

२०८३ भाद्र १४ गते, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal