मेरा ग्रह दशा ठिक रहेनछन्ः प्रधानमन्त्री ओली
काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रको एकता खारेज गरेसँगै मुलुकको राजनीतिले नयाँ मोड लिएको छ। सर्वोच्चको फैसलासँगै नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। अब एमाले र माओवादी फरक फरक दल भएका छन्। अर्थात, दुवै दल अब २०७५, जेठ ३ गते अगाडिको अवस्थामा फर्किएका छन्।
फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गर्दै प्रतिनिधिसभा पुनःथापना गरेपछि हौसिएको प्रचण्ड–माधव नेपाल समूह पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक बस्ने दिन सर्वोच्चको अर्को फैसलाले निराश भएको छ। उनीहरुले सर्वोच्चको फैसलालाई अनपेक्षित भनेका छन्।
उता नेकपा ओली समूहका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सर्वोच्चको फैसलालाई अनपेक्षित भनि टिप्पणी गरेका छन्। आफू पार्टी एकताको पक्षमा लागिरहेकै बेला सर्वोच्चबाट यस्तो फैसला आउनुले आफ्नो ग्रह दशा ठिक नभएको हो कि भन्ने आशका पनि व्यक्त गरेका छन्।
‘सर्वोच्चले मलाई फागुन ११ गते० पनि हरायो, फेरि आज पनि हरायो। यो पटक मेरा ग्रह दशा ठिक छैनन् कि के हो ?,’ सर्वोच्चले नेकपा खारेज गर्ने फैसला सुनाउने वित्तिकै प्रधानमन्त्रीले भनेका थिए, ‘म पार्टी एकता जोगाउनुपर्छ भनेर लागिरहेकै थिएँ। कानुन व्यावसायीले हाम्रो पक्षबाट वहश पनि गरिरहेकै थिए, तै पनि मुद्दा हारियो।’
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





