प्रभु बैँकका सिइओ अशोक शेरचन पक्राउ
काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले शेरचनलाई कर्जा अपचलन प्रकरणमा आइतबार पक्राउ गरेको हो।
सिआइबीले बैंकका पूर्वअध्यक्ष देवीप्रकाश भट्टचनमाथि कर्जा अपचलन प्रकरणमा अनुन्धान गरिरहेको छ। सिआइबीका प्रवक्ता शिवकुमार श्रेष्ठले कर्जा अपचलन प्रकरणमा शेरचनलाई प्रभु बैँकको केन्द्रीय कार्यालयबाट पक्राउ गरेको देशसञ्चारलाई जानकारी दिए।
सिआइबीले गत कात्तिक २२ गते बिजुलीबजारस्थित केन्द्रीय कार्यालयमा छापा मारेर कर्जा अपचलनसम्बन्धी महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको थियो।
प्रभु बैँककी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँ ठगीबारे दिएको जाहेरीका आधारमा सिआइबीले गत कात्तिक ११ गते भट्टचनलाई पक्राउ गरेको थियो।
ताजा
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
Miss & Mrs. Kohinoor Nepal काे पहिलो संस्करण भव्य सम्पन्न
२०८३ श्रावण ६ गते, बुधबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





