स्थापनाको दोश्रो बर्षमै राष्ट्रिय खाद्य बैंक नाफामा

२०७९ माघ १ गते, आईतवार

काठमाडौं । “पोषिलो आहारको लागि दिगो कृषि उत्पादन, हाम्रो अभियान” भन्ने नाराका साथ स्थापना भएको राष्ट्रिय खाद्य बैंकको दोश्रो बार्षिकसाधारणसभा सम्पन्न भएको छ ।

शनिवार काठमाण्डौको तीनकुने स्थित रोयल ब्याङक्युटमा एक समारोहबीच दोश्रो बार्षिक साधारण सभा सम्पन्नभएको हो ।

सो बार्षिक साधारण सभामा प्रमुख अतिथिको रुपमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री तथा शिक्षावीद उमेश श्रेष्ठले सरकारले गर्नुपर्ने कामखाद्यय बैकले गरेको बताए ।

उनले भने– “खाद्यय बंैकले सह«ानीयकार्य थालेको छ । त्यसकारण पनिम यस संस्थासँग जोडिएको छु। यस संस्थाले व्यवस्थापकीय रुपमा सवल भएर अघि बढ्नसके ठुलो उपलब्धीहासिल गर्ने देखेको छु ।” सो अवसरमा उनले खाद्य्यबैंकले एक पालिका एक उत्पादनमा जोड दिएर अघि बढ्नुपर्ने बताए ।

खाद्य सुरक्षाको विषयमा सरकारले ध्यान दिन नसके पनि खाद्ययबैकले पहल कदमी लिएको उनले बताए ।

पूर्वमन्त्री श्रेष्ठले कृषि क्षेत्रलाई विचौलियाहरुले विकृत बनाएको र उनीहरु मात्रै धनी भएकोबताए । उनले कृषि क्षेत्रको लागि भण्डारणको जरुरत रहेको बताए ।

साधारण सभामा बोल्दै राष्टिय खाद्यय बैकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीले आफुहरुको सापनाले मुर्तरुप लिन थालेको बताए। उनले २ बर्षको दौरानमै संस्था ३० लाख नाफामा गएको र आगामी बर्ष त्यसलाई अझै रफतारमा लगेर शेयर सदस्यहरुको मन जित्नेबताए ।

उनले भने “शेयर सदस्यहरुको लगानी सुरक्षा गर्ने, सीड मनिबाट बैंकलाई छोटो समयमा नै सवल बनाउने कुरामा आफुहरु सफल भएकोबताए । रैथाले बालीहरु समाप्त हुँदै गएको, बजारमा पत्रु खानेकुराहरुले मानिसको स्वास्थ्यमा खराबी ल्याएको उनले बताए ।

उनले स्वदेशी उत्पादनलाई सरकारले पनि प्राथमिकतामा राख्नुपर्ने, खानपान संस्कृति परिवर्तन गर्नुपर्ने बताए ।

त्यसैगरी अध्यक्ष उप्रेतीलेखाद्यय बैंकले आफना कृषि उत्पादन ४ वटा प्रदेश अन्र्तगतको २३ ओटा जिल्लाबाट गरिरहेको र आगामी दिनहरुमा ७ ओटै प्रदेशबाटअग्यानिक कृषि उपज उत्पादनमा खाद्य्य बैंक लागि पर्ने बताएका छन् ।

खाद्य्य बैंकको साधारण सभामा बैंकका सल्लाकार दुर्गा बहादुर थापा, मधेश प्रदेशबाट पूर्व सांसद जयराम दहाल, काँग्रेस नेतृ सिर्जनासिंह, गण्डकी प्रदेशबाट योगेन्द्र नारायण शाह, लुम्बिनी प्रदेशबाट दुर्गानाथ गौतम, कर्णालीबाट पद्मा खड्का, प्रा।डा जिवनाथ धिताललगायतका अतिथिहरुले कृषि क्षेत्रको विकास र विस्तारमा सरकारले यथेष्ट ध्यान दिनुपर्ने अभिमत प्रकट गर्दै राष्टिय खाद्यय बैंकलेचालेको कदमको सह«ाना गरेका थिए ।

साधारण सभाको अध्यक्षता बैंकका अध्यक्ष शंकर नाथ उप्रेतिले गरेका थिएभने स्वागत मन्तब्य प्रा।डा मोहन प्रसाद पन्थीले गरेका थिए । कार्यक्रमको सञ्चालन कृषि पत्रकार अशिम सापकोटाले गरेका थिए ।

182 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट

२०८३ श्रावण ४ गते, सोमबार

अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि

२०८३ श्रावण ४ गते, सोमबार

मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला

२०८३ श्रावण २ गते, शनिबार

आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ श्रावण २ गते, शनिबार

डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते

२०८३ श्रावण २ गते, शनिबार

कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन

२०८३ श्रावण २ गते, शनिबार

सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने

२०८३ असार ३२ गते, बिहीबार

नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण

२०८३ असार ३२ गते, बिहीबार

ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो

२०८३ असार ३२ गते, बिहीबार

सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो

२०८३ असार ३२ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal