यती एयर दुर्घटनाः जसमा १० जना विदेशी यात्रु सवार थिए
२०७९ माघ १ गते, आईतवार
काठमाडौं । यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ। जसमा १० जना विदेशी रहेको बतायएको छ । ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको उक्त जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए। जहाज दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन।
आगो नियन्त्रणमा आउन सकेका छैन। कसैको पनि उद्धार भइसकेको छैन। आगो निभाउने प्रयास जारी छ, घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीलाई जानकारी दिए।
प्रत्यक्षदर्शीका अनुसार जहाज पूरै जलिसकेको छ। अब पंखा मात्र जल्न बाँकी रहेको उनले बताए। घटनास्थल धुवाँमय भएको छ। जहाजमा १० जना विदेशी र ४ जना चालक दलका सदस्य सवार थिए।
173 Views
ताजा
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
एमबाप्पेलाई लगातार दोस्रो पटक गोल्डेन बुट
२०८३ श्रावण ४ गते, सोमबार
अर्जेन्टिनालाई स्तब्ध पार्दै १६ वर्षपछि स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
मिस युनिभर्स नेपाल २०२६ को आवेदन खुला
२०८३ श्रावण २ गते, शनिबार
आज भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
२०८३ श्रावण २ गते, शनिबार
डडेल्धुरामा जिप दुर्घटना, २ जनाको मृत्यु, ३ जना घाइते
२०८३ श्रावण २ गते, शनिबार
कमैया मुक्तिको २६ वर्ष: समस्या जहाँको त्यहीँ,पुर्जा छ, श्रेस्ता छैन
२०८३ श्रावण २ गते, शनिबार
सवारीचालक अनुमतिपत्रको राजस्व अबदेखि अनलाइनबाटै तिर्न सकिने
२०८३ असार ३२ गते, बिहीबार
नेपाल मेडिकल कलेजका विएस्सी नर्सिङ विद्यार्थीहरूलाई ‘सिमुलेसन अन ट्रायेज म्यानेजमेन्ट’ प्रशिक्षण
२०८३ असार ३२ गते, बिहीबार
ध्रुवे हात्तीलाई नयाँ रेडियो कलर जडान, ६ इन्च दाह्रा काटियो
२०८३ असार ३२ गते, बिहीबार
सप्तकोसीमा पानीको बहाव बढ्दै, २१ ढोका खोलियो
२०८३ असार ३२ गते, बिहीबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





