यती एयर दुर्घटनाः जसमा १० जना विदेशी यात्रु सवार थिए

२०७९ माघ १ गते, आईतवार

काठमाडौं । यती एयरलाइन्सको जहाज पोखरामा दुर्घटनाग्रस्त भएको छ। जसमा १० जना विदेशी रहेको बतायएको छ । ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको उक्त जहाजमा ४ जना चालक दलका सदस्यसहित ७२ जना रहेका थिए। जहाज दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन।

आगो नियन्त्रणमा आउन सकेका छैन। कसैको पनि उद्धार भइसकेको छैन। आगो निभाउने प्रयास जारी छ, घटनास्थलमा रहेका एक प्रत्यक्षदर्शीलाई जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार जहाज पूरै जलिसकेको छ। अब पंखा मात्र जल्न बाँकी रहेको उनले बताए। घटनास्थल धुवाँमय भएको छ। जहाजमा १० जना विदेशी र ४ जना चालक दलका सदस्य सवार थिए।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

‘माया भनेकै यस्तो होला’को पूर्वनिर्धारित प्रदर्शन मिति स्थगित

२०८३ भाद्र १६ गते, मंगलवार

जुनु प्रसाईको ‘झगडा पर्यो पोइसित’ सार्वजनिक (भिडियोसहित)

२०८३ भाद्र १६ गते, मंगलवार

बाढीपीडितप्रति श्रद्धाञ्जलि अर्पण गर्दै नवनिर्वाचित कार्यसमितिले सम्हाल्यो जिम्मेवारी

२०८३ भाद्र १६ गते, मंगलवार

एक बर्षमा एक चोटी गाउदै अञ्जु !

२०८३ भाद्र १६ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal