काठमाडौंमा तीन दिने मगर मौलिक सांस्कृतिक राष्ट्रिय महोत्सव हुने

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । नेपाल मगर संघ केन्द्रीय समितिले माघे संक्रान्तिको अवसरमा मगर मौलिक राष्ट्रिय सांस्कृतिकृत महोत्सव आयोजना गरेको छ ।

मगर संघले आज पत्रकार सम्मेलन गर्दै पुष २९, ३० र माघ १ गते काठमाडौंको टुँडिखेलमा महोत्सवको आयोजनागरिएको बताएको हो । कार्यक्रमको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने बताइएको छ । कार्यक्रममा मगरहरुको मौलिक सांस्कृतिक प्रदर्शनी, मौलिक खानपिन, भेषभूषा र मगर जातिको मौलिक खेल धनुष वाण हान्ने, क्षलो हान्ने खेल लगायतका कार्यक्रम रहने बताइएको छ । कार्यक्रममा मगर समूदायका अन्य संघ संस्थाहरुको पनि प्रतिनिधित्व रहने छ ।

कार्यक्रममा पुष २९ र ३० गते मौलिक सांस्कृतिको प्रदर्शन हुने र सोही दिन मागरहरुको परम्परागत खेलहरु क्षलो हान्ने र धनुष वाण लगायत शुभकामना आदान प्रदानको कार्यक्रम रहेको छ भने माघ १ गते दिनको १० बजे भृकुटी मण्डपबाट र्याली सुरु हुने छ ।

151 Views

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal