यो सरकारलाई कसैले ढाल्छ भन्ने नसोच्नुहोला

२०७९ पुष २५ गते, सोमबार

काठमार्डाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कसैले नढाल्ने बताएका छन् ।

सोमवार आयोजित सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा ओलीले ‘बजार हल्लाहरू हुन्छन्, हल्लै हल्लाको देश नभए पनि हल्ला बेसरी चल्छ । यो सरकार, यसभित्र खेल हुन्छ कि, कसैले ढाल्छ कि नसोच्नुहोला । धेरैधेरै खेलाडीहरू दर्शक भएका छन्, रिङ बाहिर बसेर हेर्न बाध्य छन्,’ उनले भने, ‘यो सरकार बनाइएको स्थिरताका लागि हो, यो सरकार स्टेबल र इफेक्टिभ सरकारका रूपमा अगाडि बढ्छ । हल्लाका पछाडि लाग्नुको कामै छैन, आवश्यकता छैन ।’

ओलीले सरकार निकम्मा, निष्क्रिय, शिथिल, यथास्थितिमा नरहने कर्मचारीतन्त्रलाई जानकारी गराए ।

174 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

पाख्रीबास नगरपालिकाद्वारा ‘अलौकिक उपचार’ शिविर आयोजना, जनस्वास्थ्य र कानुनी प्रक्रियामाथि प्रश्न

२०८३ असार २६ गते, शुक्रबार

शरीरमा आगो लगाएका गणेश नेपालीलाई तत्काल भारत नलगिने

२०८३ असार २६ गते, शुक्रबार

मोरोक्कोलाई हराउँदै फ्रान्स सेमिफाइनलमा

२०८३ असार २६ गते, शुक्रबार

तारा अधिकारीको नयाँ गीत “फोटो क्लिक” सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

Miss Mhendomaya Beauty Queen 2026 भव्य सम्पन्न, उपाधि सविता तामाङले उचालिन्

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal