सरकारलाई सफल बनाउन सम्पूर्ण तागत लगाउन आवश्यकःः प्रचण्ड

२०७९ पुष २५ गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारलाई सफल बनाउन सम्पूर्ण तागत लगाउन निर्देशन गरेका छन् ।

सोमवार आयोजित सरकारका न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै प्रचण्डले जनताको अभिमतअनुसार गठबन्धन सरकार बनेको बताए ।

‘म प्रधानमन्त्री भएको छु, मैले यसलाई नयाँ ठानेको छु । दृढताका साथ अगाडि जानुको कुनै विकल्प छैन,’ उनले भने, ‘दलहरूको समर्थन, सबैभन्दा ठूलो दल एमालेको पूरै समर्थक रहने प्रतिबद्धता सुनिसक्नुभएको छ ।’

सरकारलाई सफल पार्नतिर लाग्न उनले कर्मचारीतन्त्रलाई आग्रह गरे । ‘सरकार कसरी जाला भन्ने प्रश्न थियो, सरकार गठन भएकै दिन, शपथ खाएकै दिन भनेको हो – जनताको अभिमत जसरी व्यक्त भयो, त्यसैअनुसार सरकार बनेको हो । यसलाई सहज रूपमा लिनुपर्छ र सफल बनाउन सम्पूर्ण तागत लगाउनुपर्छ । साझा कार्यक्रम लावारिसे, बेवारिसे हुने छैन, विशेष किसिमले ध्यानाकर्षण गराउन चाहन्छु ।’

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal