भोली कार्तिक १० गते भाईटिका, टिकाको उत्तम साईत ११:३७ बजे, कुन दिशामा फेर्केर टिका लगाउदा उत्तम ? हेर्नुस्।

२०७९ कार्तिक ९ गते, बुधबार

राष्ट्रिय पर्व दशैँ पछि नेपाली हिन्दु धर्मावलम्बीहरूको अर्को ठूलो पर्व सुरु हुँदै छ। त्यो हो २०७९ सालको तिहार वा यमपञ्चक। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको समयतालिकाअनुसार यस वर्षको तिहार कात्तिकको ५ गतेदेखि सुरु हुँदै छ। कार्त्तिक कृष्णपक्ष त्रयोदशीका दिन कागतिहारदेखि सुरु भएर कार्त्तिक शुक्ल पक्षको द्वितीया तिथिको भाइटीकासम्म यो पर्व मनाइन्छ। पाँच दिवसीय यस पर्वलाई यमपञ्चक पनि भनिन्छ र यो विशेष गरी नेपालभित्र हर्षाेल्लासका साथ मनाइन्छ।

 

 

यो बर्ष कार्तिक ५ गते धन्तेरस र काग तिहार ६ गते परेको छ भने ७ गतेको दिन कुकुर तिहार र लक्ष्मीपूजा लगायत सुखरात्रि परेको छ। ८ गतेको दिन गाई तिहार (गाइपूजा) परेको छ। ९ गतेको दिन म्हः पूजा, गोवर्द्धन पूजा, र त्यसै दिन अर्को महत्वपुर्ण चाड नेपाल सम्वत् ११४३ पनि प्रारम्भ हुदै छ।

 

 

यस बर्षको भाई टिका (किजा पूजा) कार्तिक १० गते परेको छ। त्यस दिनको भाइटीकाको शुभसाइत बिहान ११ : ३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिलेले जनाएको छ।

 

 

लक्ष्मीपूजाकाे उपयुक्त समय प्रदाेषकाल तथा निशीथ समय भन्ने शास्त्रवचन पाइन्छ। प्रदाेषकाल भनेकाे सन्ध्याकाल हाे। आफ्नाे स्थानमा हुने सूर्यास्त समयदेखि २ घडी अर्थात् ४८ मिनेटकाे समय नै सन्ध्या अर्थात् प्रदाेषकाल हाे। निशीथ भनेकाे मध्यरात्रि हाे। सूर्यास्त पछिको सन्ध्या अर्थात् प्रदाेषकाल देखि को समय लक्ष्मी पूजा को लागी उत्तम साइत हो। निशीथ भनेकाे मध्यरात्रि हाे।

 

298 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal