लक्ष्मी पुजाकै दिन लडेर १६, वर्षीय अरबिन्दको मृ,त्यु!

२०७९ कार्तिक ९ गते, बुधबार

वीरगञ्ज = घरको स्ल्यापबाट लडेर किशोरको मृ त्यु भएको छ । मृ त्यु हुनेमा पर्साको बिन्द बासिनी गाउँपालिका वडा नं। ३ इटियाही टोल बस्ने उमेश दासको छोरा १६, वर्षीय अरबिन्दकुमार दास रहेका छन् ।

सोमबार दिउँसो बाख्रालाई खुवाउन अम्बकको बोट तिर गएका थिए । सोहीबेला उनी निर्माणा धीन १ तले घरको झ्याल बाहिर जडान भई नसकेको स्ल्यापमाटेक पछि अचानक स्ल्याप खुस्किएको थियो ।

जडान नभएको स्ल्याप अचानक खुस्किन गई जमिनमा लडेर गम्भिर घा  इते भएका उनको उपचारार्थ बाराको प्रसौनीस्थित एल।एस।न्युरो अस्पताल पुर्‍याए पनि उनलाई चिकित्सकले मृ,त घोषणा गरेका थिए ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

‘ल्याङ्ग ल्याङ्ग’मार्फत युवा पुस्ताको कथा भन्दै बलिराम

२०८३ जेष्ठ १३ गते, बुधबार

बियोन्डको नयाँ गीत ‘झिम झिम’ सार्वजनिक

२०८३ जेष्ठ १३ गते, बुधबार

पन्चायन स्तोत्र भजन भक्ती चिरायु माग्ने मागौँ पुस्तक बिमोचन

२०८३ जेष्ठ १३ गते, बुधबार

‘चौंरीको गोठ’ मा सुरेश र रश्मीको रोमान्स

२०८३ जेष्ठ १३ गते, बुधबार

भगवती शाही स्मृती स्तम्भ उद्घाटन

२०८३ जेष्ठ १३ गते, बुधबार

तेस्रो पटक सगरमाथा चढेका लायन् सेन्साई पेमा वाइबाले लायन्सको लोगो अङ्कित झण्डा सर्बोच्च शिखर सगरमाथामा दोस्रो चोटी फहराउन सफल

२०८३ जेष्ठ १३ गते, बुधबार

बुटवलमा भेस्पा–अप्रिलियाको विशेष स्कुटर यात्रा सम्पन्न, टाइगर फरेस्टमा आत्मीय स्वागत

२०८३ जेष्ठ १० गते, आईतवार

पोखरामा अतिक्रमित संरचना हटाउन १५ दिने थप सार्वजनिक सूचना

२०८३ जेष्ठ १० गते, आईतवार

शिवसताक्षी नगरपालिकाले ट्रयाक्टर जोताई सेवाशुल्कमा एकरुपता ल्याउने

२०८३ जेष्ठ १० गते, आईतवार

वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष तालिम सञ्चालन गर्दै गौरादह नगरपालिका

२०८३ जेष्ठ १० गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal