श्वेता को गर्भावस्था पोज

२०७९ कार्तिक ९ गते, बुधबार

काठमाडौं । गर्भावस्थालाई उत्सव बनाउने चलन धेरै पुरानो होइन । पहिलेपहिले गर्भवतीले सकेसम्म आफूलाई ढाक छोप गर्न खोज्थे । खुकुलो प हिरन लगाउँथे ताकि बढ्दै गरेको पेट नदेखि योस् । अहिले परिस्थिति र मनस्थिति फरक छ ।

जबगर्भको बच्चा हुर्कंदै जान्छ र पेटको आकार बढ्दै जान्छ यसलाई एउटा उत्सवकै रुपमा लिन थालिएको छ । अतयसको सुरुवात भएको छ। सेलिब्रिटीबाट ।

जस्तोकि अभिनेत्री श्वेता खड्का । भर्खरै मात्र उनले गर्भवास्थाको आफ्नो तस्वीर सामाजिक सञ्जालमा साझेदार गरेकी छन् । रातो लेहेंगा चोलीमा ठाँ टिएर उनले फोटोसुटको लागि केही पोज दिएकी छिन् । तस्वीरमा उनीसँगै श्रीमान विजयेन्द्रसिंह राउत पनि छन् । उनीहरुले प्रेमिल भावभंगीमामा केही थान फोटो खिचाएका छन् ।

अभिनेत्री श्वेताले गएको मंसिरमा विवाह गरेकी हुन् । पछिल्लो समय उनी फिल्मभन्दा व्यापार–व्यवसायमा सक्रिय छिन् । श्वेताकहाँ भेटिएलाबाट फिल्म क्षेत्रमा प्रवेश गरेकी हुन् ।

181 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अरबौंको घाटामा गएको डिडिसी सुधारमा कृषि मन्त्री गिता चौधरी पनि उदासिन

२०८३ असार २७ गते, शनिबार

अन्तरआत्माको आवाज जहां नागरिक आफैंलाई जलाउन बाध्य हुन्छ 

२०८३ असार २७ गते, शनिबार

रुसमा दुई रोबोटले गरे विवाह, एआईको नयाँ प्रदर्शन

२०८३ असार २७ गते, शनिबार

काठमाडौंको बुद्धनगरमा फेरि अर्को आत्मदाहको प्रयास

२०८३ असार २७ गते, शनिबार

कीर्तिपुरमा रहेको होल्डिङ सेन्टरमा बाढी बस्दा सुकुम्बासीको उठीवास

२०८३ असार २७ गते, शनिबार

सुधन गुरुङलाई ज्ञानेन्द्र शाहीको कटाक्षः तपाईं गृहमन्त्री हो कि कन्टेन्ट क्रियटर ?

२०८३ असार २६ गते, शुक्रबार

गणेशको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

२०८३ असार २६ गते, शुक्रबार

गणेश नेपालीको आत्मदाह प्रकरणः सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँः वीर अस्पताल

२०८३ असार २६ गते, शुक्रबार

‘गौँथली’को चर्चा चुलियो, युट्युबको ट्रेन्डिङ नम्बर १ मा

२०८३ असार २६ गते, शुक्रबार

कवि गाउँलेको आँशु कल्यिै रित्तिदैन सार्वजनिक

२०८३ असार २६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal