मेयर बालेन शाह पृथ्वीनारायण शाहको दोश्रो अवतार हुन: पुर्व प्रधानमन्त्री डा. भट्टराई.

२०७९ आश्विन ४ गते, मंगलवार

काठमाडौ । पुर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले काठ माडौं महानगरपालिकाका मेयर बालेन्द शाहलाई पृथ्वीनारायण शाहको अवतार रुपमा चित्रण गरेका छन ।

 

 

भट्टराईले सा संजाल फेशबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन । उनले काठमा डौ उपत्यकालाई ताचुव उपत्यकाको परिभाषा दिएका छन । भट्टराईले उपत्यकालाई हरिसिंह देव, जयस्थिती मल्ल, पृथ्वीनारायण शाह देखि वालेन्द्र शाह साग जोडेर एउटा स्टाटस लेखेका छन ।

 

 

बाटो बिस्तारमा आजसम्म कसैले गर्न नसकेको काम गरेर जनताको मनमुटुमा बस्न सफल भट्टराईले पछिल्लो चरणमा मेयर बालेनलाई आफू संग संगै तुलना गर्दै तारिफ गरिरहेका छन ।

 

 

उनले लेखेका छन काठमाडौं ताजुव उपत्यका हो । काठमा ण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देव लाई दुईबर्ष शासन गर्न दिएर लखेट्यो ।

 

 

भारतीय राजा संगै उपत्यकाले नेपालका मल्ल राजा हुँदै पृथ्वीनारायण शाहको पनि चर्चा गरेका छ । उनले लेखेका छन पछि उनैका छोरीप ट्टिका नाती जयस्थिती मल्ललाई चारसय बर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारा यण शाहको निर्माण गरायो ।

 

 

अहिले यो बालेन शाहलाई पृथ्वी नारायणको अवतार बनाउने धुनमा छ।भट्टराईको धारणा सामाजिक संजाल फेशबुकमा सार्वजनिक हुनासाथ अहिले सामाजिक संजालभरी उनकै चर्चा चलिरहेको छ । कसैले यसलाई सकारात्मक रुपमा बुझेका छन भने कसैले आलोचना गरेका छन ।

 

 

यस्तो छ डा. बाबुराम भट्टराईले फेशबुकमा लेखेको स्टाटस

काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरि सिंह देवलाई दुईबर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चारसय बर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।टुकुचा खोला खोज्ने बालेनको आँट

 

 

२४ जेठ, २०६६ मा काठमाडौं महानगरपालिकाले एक सार्वजिनक सूचना निकालेर टुकुचा (इक्षुमती) खोलामा भएको अतिक्रमण हटाउन भन्यो ।

 

 

तर, खोला खोज्न फिल्डमा गएन ।२०७६ सालमा फेरि टुकुचा खोज्न महानगरले वडा नम्बर १ को कार्यालय र काठमाडौं उपत्यका विकास प्राधिकरणलाई पत्राचार गर्‍यो । उपत्यका विकास प्राधिकरण फिल्डमा पुग्यो तर, महानगरपालिकाले ‘फलोअप’ गरेन ।टुकुचाको खोजीको विषय पटक-पटक उठ्दा पनि बीचमै सेलाउनुको मूल कारण थियो।

 

 

जय नेपाल हल (नारायणहिटीको दक्षिण पर्खालसँगै सडकपारि) देखि काठमाडौं मलसम्म खोला नै गायब हुनु । यो खोला गायब भएका क्षेत्रमा ठूला-ठूला व्यव सायिक र आवासीय भवनहरु बनेका छन् । टुुकचा खो,,ज्दा तिनलाई हटाउनु पर्ने अवस्था देखिएपछि महानगरको तत्कालीन नेतृत्वले आँट नै गर्न सकेन ।

हात्तीसारमा सडकको समानान्तर रुपमा बगेको टुकुचालाई करिब ४५० मिटरमा जमिनभित्र छोपिएको कुरा धेरैलाई थाहा नै थियो । तर, यति ठूला-ठूला कुन भवनको मुनि कुन भागबाट कस्तो अवस्थामा खोला बगिरहेको छ भन्ने कुरा खोजी नै भएन ।

 

 

३० वैशाख २०७९ को स्थानीय तह चुनावमा नयाँ नेतृत्व आएसँगै १२ साउनमा काठमाडौं महानगरले टुकुचा खोलाबारे सूचना निकालेर फेरि भन्यो, ‘काठमाडौं महानगरपालिका वडा नम्बर १ स्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर रहेको भवन (काठमाडौं प्लाजाको उत्तर तर्फ)

 

 

देखि जय नेपाल हलसम्म टुकुचा खोलाको किनार क्षेत्रका अतिक्रमित संरचना हटाउनू ।’सूचनामा घरधनी आफैंले नहटाएमा महानगरले ती संरचना आफैंले हटाउने चेतावनी दिएको थियो ।

 

 

यो पटक पनि टुकुचाबारेको सूचना विगतकै जस्तो ‘टाँस्नका लागि मात्रै हो’ भन्ने धेरैको अनुमान थियो । तर, बिहीबार दिउँसो साढे १ बजे जय नेपाल हलको परिसरमा महानगरको डोजर पुगेपछि भने अनुमान फेल खायो

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal