दाजुले एक थ,प्पड हा,नेपछि बहिनीले केटा साथीसँग मिलेर ज,लाइन् आफ्नै दाजुको अटो,
दाङको घोराहीमा सहोदर बहिनीले नै केटा साथीसँग मिलेर आफ्नै दाजुको अटो-रिक्सामा आ,गो लगाएकी छन्।
घोराही उपमहानगरपालिका-१५ बिपी चोक नजिक कोठा भाडामा बसी अटो चलाउने टेकबहादुर खत्रीको रा-१-ह ८६६० नम्बरको अटोमा शनिबार बिहान साढे १ बजेतिर अज्ञात समूहले आ,गो बलगाएको थियो।
उक्त अटो खत्रीको घरअगाडि पार्किङ गरी राखिएको ठाउँमा ज,लाइएको थियो। खत्री स्वंयले सुरूमा ब्याट्रीबाट करेन्ट प्रवाह भई एकाएक आगो लागेको हुन सक्ने प्रहरीलाई बताएका थिए।
प्रहरीले पनि त्यही नै सोचेको थियो। तर, आसपासमा केही प्लाष्टिकका टुक्राहरू देखिएको थियो।
त्यसपछि प्रहरीले शं,का गरी अनुसन्धान अगाडि बढाएको दाङका प्रहरी प्रमुख एसपि बिरबहादुर वलिले बताए ।जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) राजन गौतमका अनुसार अनुसन्धान गरेको थियो।
अनुसन्धानको क्रममा खत्रीकी आफ्नै बहिनी बागलुङ घर भई झन्डै एक महिनादेखि घोराही उपमहानगरपालिका-१५ मा बस्दै आएकी २९ वर्षीया कमला दर्जी र ललितपुर महानगरपालिका-१७ घर भई कमलासँगै बस्दै आएका २३ वर्षीय मिलन पौडेलले मिलेर आ,गो लगाएको तथ्य खुलेको छ।
कमला र मिलन भदौ ८ गते मात्रै काठमाडौंबाट घोराही आएका थिए। डिएसपी गौतमका अनुसार पौडेलले कमलालाई अरू मान्छे अगाडि बोलाउँदा दिदी नाताले बोलाउने गरेतापनि उनीहरूबीच अरू सम्बन्ध रहेको तथ्य स्पष्ट भइसकेको छ।
‘पौडेलले मैले कमला दिदीबाट पैसा लिन पर्ने हुँदा लिन भनेर आएको हुँ भन्ने गरेको भएपनि उनीहरू यो बीचमा रातदिनसँगै कोठामा बसेको पाइएको छ’ गौतमले भने, त्यही कारण दाजुले बहिनीलाई गाली गर्दै आएका थिए।’
अघिल्लो दिन मात्रै दाजुले बहिनी कमला र मिलनलाई सार्वजनिक रूपमै गा,ली गरेका थिए। साथै बहिनीलाई आफ्नो चरित्रको ख्याल गरेर बस्नुपर्छ भन्दै थप्पड समेत हानेका थिए।
त्यसको दोस्रो दिन कमला बि,रामी भएपछि दाजु भाउजूसहित मिलन पनि अस्पतालमा उपचारका लागि पुगेका थिए।
राती अस्पतालमा देखाएर फर्किने क्रममा कमला र मिलनले दाजु भाउजूलाई बच्चाबच्चीसहित कोठामा जान आग्रह गरेका थिए।
त्यसपछि दाजु भाउजू आफ्नो कोठामा फर्किएको प्रहरीले जनाएको छ। पछि-पछि आउँदै गरेका कमलाको मनमा दाजुसँग बदला लिने सोच जागेको र उक्त योजना मिलनलाई समेत सुनाएको डिएसपी गौतमले बताए।
‘दुवै जनाले बाटोमा फेला परेका बोरा र प्लाष्टिक टिपेर अटो पार्किङ भएको ठाउँमा पुगेछन्, उनले भने, त्यहाँ आगो बालेर अटोमा झोसिदिएछन् र कोठामा गएर सुतेछन्।’अनुसन्धानको क्रममा दाजुको अटोमा बहिनीले नै योजनाबद्ध ढंगले आ,गो लागाएको भन्ने सूचना पाएको डिएसपी गौतमले बताए।
त्यसपछि उनीहरूलाई प,क्राउ गरी सोधपुछ गर्दा घ,टना स्वीकार गरेको पनि प्रहरीले जनाएको छ। डिएसपी गौतमका अनुसार कमला र मिलनको भेट काठमाडौंमै भएको खुल्न आएको छ। घ,टनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





