डेंगीका बि,रामीलाई यी खानेकुरा फाईदा जनक हुने हेर्नुहास्,
डेंगीका बि,रामीलाई प्लेट्लेट्स बढाउन ३० मिलि मेवाको पातको जुस, चुकुन्दर र गाजर सेवन लाभदायक रहेछ।
जुँगा भएको मकै उसिनेर छानी त्यसको पानी पिउनाले र मकै खानाले पनि निकै फाइदा हुँदो रहेछ।
साथसाथै जनस्वास्थ्य विज्ञ मित्र Rabindra Sameer का अनुसार प्रशस्त पानी, जीवनजल, फलफुल र फ्रेस जुस खाने, मेवा, अनार, किवी, पालुंगो, काँक्रो प्रशस्त खाने, स्याउ तथा स्याउको रस निकै उपयोगी हुन्छ।,
नीमको पातले पनि प्लेटलेट बढाउछ, हरियो सागपात, माछा, मासु, अण्डा र गहुँमा भिटामिन – के पाइन्छ।
जसले रक्ताश्राब रोक्न मद्दत गर्छ, मेथीको दाना भिजाएर खाँदा यसमा हुने Vitamins C & K, fiber, minerals आदिले रो,गप्रतिरोधात्मक क्षमता बढाउछ।
दुधमा बेसार राखेर खाँदा एन्टी भाइरल औषधिको काम गर्छ, तुलसीको पात तथा कालो मरिचमा प्रचुर एन्टी अक्सिडेन्ट तत्व हुन्छन।
सुन्तला, कागती, नरिवल पानी, सागसब्जी, फलफुल तथा प्रोटिन प्रशस्त पाइने खाना खाँदा फाइदा जनक हुन्छ।
खीर रुचिकर तथा फाइदाजनक हुन्छ। अदुवा, दालचिनी वा तेजपात आदि मिलाएको हर्बल चियाले फ्रेस बनाउछ।
ताजा
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा
२०८३ श्रावण २८ गते, बिहीबार
‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित
२०८३ श्रावण २८ गते, बिहीबार
रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता
२०८३ श्रावण २८ गते, बिहीबार
सिड्नीकी नर्स तथा गीतकार यशोदाको शब्दमा आयो ‘ए मैना सुनन’
२०८३ श्रावण २७ गते, बुधबार
युवा : उमेर होइन, सम्भावनाको नाम हो
२०८३ श्रावण २७ गते, बुधबार
देउवा मंगलबार स्वदेश फर्किंदै
२०८३ श्रावण २२ गते, शुक्रबार
कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
२०८३ श्रावण २२ गते, शुक्रबार
माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा
२०८३ श्रावण २१ गते, बिहीबार
नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु
२०८३ श्रावण २० गते, बुधबारलोकप्रिय
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





