एकाएक फेरी समिक्षा अधिकारीले पल साहका बारेमा लेखेको यस्तो फेसबुक पोष्टकिन हटाइन हेर्नु होस ।
बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइ दिएको १०, लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन ।गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दापनि न करात्मक कमेन्टहरू आउन थाले पछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।सामाजिक सञ्जालमा मेरो वि,रुद्ध बनेका लज्जा,स्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा न,करात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् ।
उनले लेखेकी थिइन् । यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुखद् घ,टना भोगिरहेकी छु ।उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्टपारेकी थिइन् ।जिल्ला अदालत नवलपुरले पीडकबाट रु, दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिनेमनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।
तेस्तै नायिका रीमा बिश्वकर्माले नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेलाई कालो सूचीमा राखेको भन्दै आक्रोशित बनेकी छिन् ।सामाजिक सञ्जालमर्फल उनले अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालोसुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ ,भनेर प्रश्न तेर्साएकी छिन् ।उनले लेखेकी छिन् ।सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिन पछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ । अप,राधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनुहुदैन।
तर आरोप लगाएकै भरमा राज्यले छान बिनकै क्रममा रहेको विषयमा दोषी नैभए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ । उनको यो पोस्टमा सन्दिपको फ्यानहरूले समर्थन जनाइरहेको छन् । १८,वर्ष भन्दा कम उमेरकी बालिका कर,णी गरेको अभियोगमा लामिछाने;विरुद्ध भदौं २१, गते उजुरी परेको थियो ।
ताजा
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा
२०८३ भाद्र ११ गते, बिहीबार
मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ
२०८३ भाद्र ११ गते, बिहीबार
प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान
२०८३ भाद्र ११ गते, बिहीबार
नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द
२०८३ भाद्र ११ गते, बिहीबार
आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह
२०८३ भाद्र ११ गते, बिहीबार
तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला
२०८३ भाद्र ११ गते, बिहीबार
रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी
२०८३ भाद्र ११ गते, बिहीबार
विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो
२०८३ भाद्र १० गते, बुधबार
भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता
२०८३ भाद्र १० गते, बुधबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





