एकाएक फेरी समिक्षा अधिकारीले पल साहका बारेमा लेखेको यस्तो फेसबुक पोष्टकिन हटाइन हेर्नु होस ।

२०७९ आश्विन २ गते, आईतवार

बुधबार गायिका समिक्षा अधिकारीले आफूले अदालतले दिलाइ दिएको १०, लाख रुपैयाँ क्षतिपूर्ति नलिने आसयको एक स्ट्याटस राखिन ।गायिका अधिकारीको उक्त स्ट्याटसमा सकरात्मक भन्दापनि न करात्मक कमेन्टहरू आउन थाले पछी उनी उक्त स्ट्याटस डिलिट गर्न बाध्य भएकी छिन् ।सामाजिक सञ्जालमा मेरो वि,रुद्ध बनेका लज्जा,स्पद तस्बिर र गाली गलौजले आफ्नो मानसपटलमा न,करात्मक प्रभाव परेको उल्लेख गरेकी थिइन् ।

 

उनले लेखेकी थिइन् । यहाँहरू सबैलाई अवगत भएकै कुरा हो । म बिगत लामो समयदेखि एउटा दुखद् घ,टना भोगिरहेकी छु ।उनले आफूले अदालतसमक्ष पैसाको रकम वा क्षतिपूर्ति बापत कुनै रकम माग नगरेको स्पष्टपारेकी थिइन् ।जिल्ला अदालत नवलपुरले पीडकबाट रु, दश लाख क्षतिपूर्ति दिलाइने फैसला गरेकोमा आफूलाई उक्त रकम लिनेमनसाय नभएको पनि उल्लेख गरेकी थिइन् ।

 

तेस्तै नायिका रीमा बिश्वकर्माले नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय टिमका पुर्व कप्तान सन्दीप लामिछानेलाई कालो सूचीमा राखेको भन्दै आक्रोशित बनेकी छिन् ।सामाजिक सञ्जालमर्फल उनले अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालोसुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ ,भनेर प्रश्न तेर्साएकी छिन् ।उनले लेखेकी छिन् ।सन्दिप लामिछाने दोषी होलान् या निर्दोष यो त छानबिन पछि नै थाहा होला । दोषी भएमा उनले देशको कानुन बमोजिम सजाय पाउनु पर्छ । अप,राधिले कुनै पनि हालतमा उनमुक्ति पाऊनुहुदैन।

 

तर आरोप लगाएकै भरमा राज्यले छान बिनकै क्रममा रहेको विषयमा दोषी नैभए जसरी एक अन्तराष्ट्रिय स्तरको रास्ट्रिय खेलाडीलाई कालो सुचीमा राख्नु कतिसम्म न्यायपुर्ण छ । उनको यो पोस्टमा सन्दिपको फ्यानहरूले समर्थन जनाइरहेको छन् । १८,वर्ष भन्दा कम उमेरकी बालिका कर,णी गरेको अभियोगमा लामिछाने;विरुद्ध भदौं २१, गते उजुरी परेको थियो ।

 

 

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal