तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा नि’धन

२०७९ आश्विन १ गते, शनिबार

तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा नि’धन भएको छ।

परिवार सङ्गै आफ्नो ठुलो सपना बोकेर ब्रिटिश आर्मी बनेका नबिन अब कहिल्यै नफर्किने गरी बिलाए , ६ महिना अघि मात्र ब्रिटिश आर्मीमा नाम निकाल्न सफल भएका नबिन तालिमको क्रममा नि’धन भएको हो । के कारणले नि’धन भएको भन्ने कुरा अझै खुलेको छैन।

 

यो पनि पढ्नुहोस् – रोशनी राई, चम्किँदै गरेकी एक राष्ट्रिय खेलाडी हुन् । पहिले—पहिले बक्सिङ खेलमा महिलाको सहभागिता निक्कै कम हुन्थ्यो, कारण छोरी मान्छे भएर केही गर्न सक्दैनन् त्यसमा पनि अर्काको घरमा जाने जात भन्ने मानसिकताले जकडिएको थियो हाम्रो समाज ।

अहिले आम मानिसको सोचमा मात्र हैन खेलकुदमा पनि धेरै परिवर्तन आएको छ ।

नेपाली खेलकुद क्षेत्रमा कति महिला खेलाडीहरुले खेलिरहेका छन्, गन्न सकिने अवस्थामा छैन नेपाली खेलकुदमा तेक्वान्दोकी सविताराज भण्डारी, संगिना वैद्य, जुडोकी देवु थापा, एथ्लेटिक्सकी कान्छीमाया कोजु, यी सबै महिला खेलाडीहरु हुन् ।

र, उनीहरुले नेपाली समाजमा छोरीले केही गर्न सक्दैनन् भन्ने गलत धारणालाई परिवर्तन गर्न मात्र हैन, देशको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भइसकेका छन् ।

‘सबैजनाले महिला कमजोर हुन्छ भन्छन् तर, म यो कुरा मान्दिन । महिला र पुरुषमा केही फरक छैन्, म पुरुषले जत्तिकै गर्न सक्छु ।

यसो त, तेक्वान्दोकी सविताले जितेको रजत पदक नेपाली खेलकुदको इतिहासमा ‘एशियाड’ मा जितेको सबैभन्दा ठूलो पदक हो ।

यस्तैमा अर्का साहसिक महिला खेलाडी अहिले ‘ब्रिटिश आर्मी’ मा भर्ती हुने दौडमा रहेकी छिन् । यसै वर्ष देखि पहिलो पटक नेपाली महिलालाई पनि आर्मीमा भर्ती लिने भएपछि रोशनी तयारीमा जुटेकी हुन् ।

214 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal