तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा नि’धन
तनहुका नबिन थापा मगरको ब्रिटिश आर्मीको तालिमका क्रममा नि’धन भएको छ।
परिवार सङ्गै आफ्नो ठुलो सपना बोकेर ब्रिटिश आर्मी बनेका नबिन अब कहिल्यै नफर्किने गरी बिलाए , ६ महिना अघि मात्र ब्रिटिश आर्मीमा नाम निकाल्न सफल भएका नबिन तालिमको क्रममा नि’धन भएको हो । के कारणले नि’धन भएको भन्ने कुरा अझै खुलेको छैन।
यो पनि पढ्नुहोस् – रोशनी राई, चम्किँदै गरेकी एक राष्ट्रिय खेलाडी हुन् । पहिले—पहिले बक्सिङ खेलमा महिलाको सहभागिता निक्कै कम हुन्थ्यो, कारण छोरी मान्छे भएर केही गर्न सक्दैनन् त्यसमा पनि अर्काको घरमा जाने जात भन्ने मानसिकताले जकडिएको थियो हाम्रो समाज ।
अहिले आम मानिसको सोचमा मात्र हैन खेलकुदमा पनि धेरै परिवर्तन आएको छ ।
नेपाली खेलकुद क्षेत्रमा कति महिला खेलाडीहरुले खेलिरहेका छन्, गन्न सकिने अवस्थामा छैन नेपाली खेलकुदमा तेक्वान्दोकी सविताराज भण्डारी, संगिना वैद्य, जुडोकी देवु थापा, एथ्लेटिक्सकी कान्छीमाया कोजु, यी सबै महिला खेलाडीहरु हुन् ।
र, उनीहरुले नेपाली समाजमा छोरीले केही गर्न सक्दैनन् भन्ने गलत धारणालाई परिवर्तन गर्न मात्र हैन, देशको नाम अन्तर्राष्ट्रिय स्तरमै चम्काउन सफल भइसकेका छन् ।
‘सबैजनाले महिला कमजोर हुन्छ भन्छन् तर, म यो कुरा मान्दिन । महिला र पुरुषमा केही फरक छैन्, म पुरुषले जत्तिकै गर्न सक्छु ।
यसो त, तेक्वान्दोकी सविताले जितेको रजत पदक नेपाली खेलकुदको इतिहासमा ‘एशियाड’ मा जितेको सबैभन्दा ठूलो पदक हो ।
यस्तैमा अर्का साहसिक महिला खेलाडी अहिले ‘ब्रिटिश आर्मी’ मा भर्ती हुने दौडमा रहेकी छिन् । यसै वर्ष देखि पहिलो पटक नेपाली महिलालाई पनि आर्मीमा भर्ती लिने भएपछि रोशनी तयारीमा जुटेकी हुन् ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





