क्रिकेटर सन्दीप लामिछाने सिंगापुरमा रहेको खुलासा । कानूनी परामर्शका लागि नेपाल बाट झिकाए यी नामचलेका वकिल ।”
काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने हाल सिंगापुरमा रहेको खुलासा भएको छ । क्रिकेट लिगखेल्नका लागि जमैकामा रहेका सन्दीप जमैकाबाट सिंगापुर गएको र उनले त्यहीबाट कानूनी परामर्शका लागि नेपालबाट वकिल झिकाएको खुलासाभएको छ ।
उनलाई कानूनी परामर्श दिन अधिवक्ता सरोज घिमिरे नेपालबाट गएको सिंगापुर गएको बताइएको छ । सन्दीप तत्काल नेपाल न आइकन मु,द्दा लड्न सकिने विकल्पहरु खोजिरहेको र अदालतले दो,षि ठहर्याएर सजाय सुनाएको खण्डमा एकैपटक जेल बस्ने गरी नेपाल फर्कने ससोचमा रहेको बताइएको छ । यता नेपाल प्रहरी भने सन्दिपको पर्खाइमा रहेको छ ।
यदि उनी नेपाल आउन ढिलाइगरेको खण्डमा इन्टरपोलमार्फत पक्राउ गर्नु पर्ने हुन सक्ने प्रहरी स्रोतले बताएको छ । यता सन्दिपले भने क्रिकेट लिगखेल्नका लागि जमैकामा रहेका सन्दीपले यौ,नजन्य कसु,रको आरोप लागेपछि आफू केही दिनमा नेपाल आउने बताएका थिए ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





