ब्याक – टुब्याक कमाल गरिरहेका मेयर बालेन साहको अर्को कडाकदम यी क्षेत्रहरुमा बढ्यो प्रेसर ।”
ब्याक – टुब्याक कमाल गरिरहेका मेयर बालेनको अर्को कडा कदम यी क्षेत्रहरुमा बढ्यो प्रे,सर काठमाडौं महानगरपालिकाले सहकारी संस्थालाई विवरण बुझाउन सूचना जारीगरेको छ।
महानगरले १५, दिन भित्र आफ्नो विवरण सहित महानगरमा उपस्थित हुन सूचना जारीगरेको हो। साधरणसभा नगरेका सहकारीलाई १५, दिनभित्र साधरण सभागरी प्रतिवेदन काठमाडौं महानगरमा पेशगर्न भनिएको छ।”
प्रतिवेदनमा सदस्य संख्या सेयरपुँजी बचत संकलन ऋण लगानी, स्थिरसम्पत्ति, जम्मासम्पत्ति दायित्व, प्रत्यक्षरोजगारी, सम्पत्ति शु’द्धीकरण सम्बन्धी प्रतिवेदन पेशगरे नगरेको उल्लेख गरी महानगरमा बुझाउन सूचना जारी गरेको छ।
काठमाडौं महानगरले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारो बारगर्ने र सबै सदस्यलाई साधरणसभामा उपस्थितिको लागि अनुरोध गर्न सूचनामा उल्लेख छ। लेखापरीक्षण प्रतिवेदन सञ्चालक समिति तथा लेखा समितिको प्रतिवेदन साधारण सभामा छलफल गरेर मात्रै पास गर्न भनेको छ।
यस्तै हानगरपालिकाले ४५, वटा संस्थालाई राजश्व बुझाउन पत्राचार गरेकामा ९,वटा संस्थाले कर तिरेको महानगरपालिकाले जनाएको छ। केही दिन अगाडि मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन ती संस्थाहरुलाई पत्राचार गरेकोथियो ।”
महानगरलाई करबुझाउनेमा काठमाडौं फनपार्क, डेल्टिनक्या,सिनो, क्या,सिनोप्यालेस, क्या,सिनो र्याट प्राइम इन्टरटेन्मेन्ट र रिक्रियसनबाल्को क्या,सिनो बेलिज क्या,सिनो, रोयल क्या,सिनो र माजोङ्ग इन्टरटेनमेन्ट रहेका छन् ।
ती ९,संस्थाहरुले मात्रै महानगरलाई ८४,, लाख ३४, हजार ३, सय ६३, राजश्व बुझाएका छन् । महानगरले पछिल्लो समय कर तिर्नबाँकी संस्थाहरुलाई कर तिर्नका लागि ताकेता गर्न सुरु गरेकोथियो ।
महानगरका मेयर बालेन साह निर्वाचित भएपछि बाँकी कर उठाउन अभियान नै चलाएको हो । महानगरले भदौ १५, देखि २३, गतेसम्म विभिन्न संस्थालाई कर तिर्न भन्दै पत्राचार गरेकोथियो ।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





