विप्लव पुत्र भन्छन्, ‘बनेपामा युवालाई कु,टपिट गर्ने साधा पोशाकका प्रहरी हुन, हिसाब हुन्छ’

२०७९ भाद्र ८ गते, बुधबार

बन्दको दिन मंगलबार बनेपामा एक युवकलाई बसका चालक/सहचालकले कु,टपिट गरेको भन्दै भिडियो भाइरल भयो।

सो भिडियो भाइरल भएपछि मिडियामा ‘स्थानीयले विप्लव कार्यकर्तालाई लखेटेर कु,टे’ भन्दै समाचार सार्वजनिक भए।

तर, विप्लव नेकपाले त्यहाँ आफै तो,डफोड गरेर आफ्नो कार्यकर्तालाई कु,टपिटमा संलग्नहरु स्थानीय नभई ‘साधा पोसाकका प्रहरी’ रहेको जनाएको छ।

नेकपा निकट विद्यार्थीहरुले सडकमा झाडु लिएर सरसफाई गरिरहेका बेला योजनाबद्ध रुपमा घ,टना गराइएको आ,रोप छ।

बन्दलाई नकरात्मक प्रचार गर्न साधा पोसाकका प्रहरी नै परिचालित गरेर सरकारले नै योजनाबद्ध रुपमा घ,टना गराएको विप्लव नेकपाको भनाई छ।।

विप्लव पुत्र प्रकाशले बनेपा घटनामा भिडियोमै प्रस्ट रुपमा ढाका टोपी लगाएको सिभिल ड्रेसको प्रहरी देखिएको भन्दै उनको ‘हिसाब’ हुने चे,तावनी दिएका छन्।

138 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

सरकारद्वारा रावल आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal