पाठकको श,व खोलामा डुबेको अवस्थामा भेटिएको थियो।

२०७९ भाद्र १ गते, बुधबार

डडेल्धुरा सदरमुकाम अमरगढीका किशोर किरण पाठक मृ,त फेला परेको घट,नाको प्रहरीले अनुसन्धान जारी राखेको छ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा जाहेरी परेपछि प्रहरीले अनुसन्धान जारी राखेको हो। कार्यालयका अनुसार पाठक बेपत्ता भएको दिन उनका अन्य तीन जना साथी पनि संगै थिए।

उनीहरुसंग अहिले सोधपुछ भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक उमाकान्त जोशीले बताए।

‘महेन्द्र माविबाट पाठक अन्य तीन जना साथीसंगै गएको सिसिटिभी फुटेज प्रहरीलाई प्राप्त भएको छ, प्रहरी निरीक्षक जोशीले भने उनीहरु हाम्रै सम्पर्कमा छन्। सोधपुछ भइरहेको छ।’

पो,ष्टमार्टम रिपोर्टबाट मृ,त्युको कारण नखुलेपछि विधिविज्ञान प्रयोगशालामा भिसेरा परीक्षणको लागि पठाइएको प्रहरी निरीक्षक जोशीले बताए।

साउन २१ गतेदेदेखि बेपत्ता रहेका अमरगढी नगरपालिका वडा नम्बर ५ स्थित सिलिङधारा घर भएका पाठक २४ गते अमरगढीकै मौरडा गाउँ तल रहेको हा,मफाल्ने तालमा मृ,त फेला परेका थिए।

248 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

#MDR टिमद्वारा सामाजिक सञ्जालका फाइदा र बेफाइदाबारे भिडियो क्याम्पेन सञ्चालन

२०८३ असार १ गते, सोमबार

त्यो राजदरबार हत्याकाण्ड र अहिलेको परिवेश

२०८३ जेष्ठ ३१ गते, आईतवार

विश्वकप २०२६ः ब्राजिल र मोरक्को १–१ को बराबरीमा रोकिए

२०८३ जेष्ठ ३१ गते, आईतवार

परराष्ट्रमन्त्री शिशिर खनाल आज चीन भ्रमणमा जाँदै

२०८३ जेष्ठ ३१ गते, आईतवार

न्याय जनताको घरदैलोमा  न्यायिक सेवाको पुनर्संरचनाको आवश्यकता

२०८३ जेष्ठ ३१ गते, आईतवार

‘गौँथली’को गीत ‘आँखा भरी आँसु’मा पराइघर जाँदाको सकस

२०८३ जेष्ठ २९ गते, शुक्रबार

चितवनीकी दिया क्षेत्रीले आफ्नै श्रीमानबाट खतरा रहेको भन्दै सुरक्षाको माग

२०८३ जेष्ठ २९ गते, शुक्रबार

१३ औं म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

२०८३ जेष्ठ २९ गते, शुक्रबार

अमेरिका र क्रोएशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

२०८३ जेष्ठ २९ गते, शुक्रबार

ग्लोबल आईएमई बैंकको सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराई

२०८३ जेष्ठ २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal