प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? :( मेयर साह)

२०७९ भाद्र १ गते, बुधबार

काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले काठमाण्डाै उपत्यकाकाे फाे,हर विसर्जनमा देखिएकाे स,मस्या सतही मात्रै भएकाे टिप्पणी गर्नुभएकाे छ । 

बञ्चरेडाँडामा फाे,हर फ्याँ,क्ने क्रममा साेमवार पनि अ,वराेध भएपछि टिप्पणी गर्दै मेयर साहले याे स,मस्याकाे गहिरा र अलग्गै कारणहरू रहेकाे बताउनुभएकाे हाे ।

उहाँले भन्नुभएकाे छ, राज्यले पाँच अर्ब रुपैयाँभन्दा बढी लगानी गरिसकेको, झन्डै दुई दशकदेखि योजना बनाएको ठाउँमा फोहर लैजान यतिका माथापच्ची किन गर्नुपर्छ ?

दुई सयभन्दा बढी प्रहरी परिचालन गर्दा पनि स्थानीयवासीले लुक्दै गुलेली हान्न सक्ने अवस्था किन बन्छ ? पूरै राज्य संरचना यस्तो निरीह किन बन्छ ?’

मेयर साहले केही कमजाेरी भएकाे स्वीकार्दै सिसडोलमा गरिएको लापर्बाही र त्यो क्षेत्रको दुरवस्थाले गर्दा स्थानीयवासीले जोसुकैलाई विश्वास गर्न नसक्नु अस्वाभाविक नभएकाे बताउनुभएकाे छ । 

तर उहाँले विगत दाेहाेर्‍याएर अपराध नगर्ने प्रतिबद्धता पनि जनाउनुभएकाे छ । यसका लागि केही समय भने लाग्ने उहाँकाे भनाइ छ । 

सिसडोलको वैज्ञानिक व्यवस्थापन र बञ्चरेको दिगो उपयोगिताका लागि महानगर संवेदनशील रहेकाे मेयर साहले बताउनुभयाे । 

202 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal