४ महिने छोराको हत्या गरी भागेका असई पक्राउ
२०८२ मंसिर २२ गते, सोमबार
काठमाडौँ । नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पुष्कर कार्कीले ४ महिने छोराको हत्या गरेका छन् । हिजो आइतबार दिउँसो सिनामंगलस्थित कोठा लिएर बसेका कार्कीले छोराको घाँटी रेटेर हत्या गरेका हुन् । छोराको हत्या गरेर श्रीमतीलाइ पनि कुटपिट गरेर उनी फरार भएका थिए ।
जन्मदै ब्रेन ट्युमर भएका छोरालाई सुतेकै ठाउँमा कार्कीले घाँटी रेटेर हत्या गरेका हुन् । श्रीमती पनि प्रहरी हुन् । उनलाई आइतबार बेलुकी नै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए । उनी अहिले जिल्ला प्रहरी परिसर, भद्रकालीको नियन्त्रण कक्षमा छन् । सोधपुछलगायत अनुसन्धानका काम अब हुने उनले बताए ।
30 Views
ताजा
बर्दियाको राजापुरमा एक युवकको हत्या
२०८२ मंसिर २२ गते, सोमबार
बर्दियाको राजापुरमा एक युवकको हत्या
२०८२ मंसिर २२ गते, सोमबार
प्रतिनिधिसभा निर्वाचनका लागि डुंगादेखि भैंसीसम्म चुनाव चिन्ह !
२०८२ मंसिर २२ गते, सोमबार
मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै
२०८२ मंसिर २२ गते, सोमबार
दैनिक पाँच घण्टा नागढुङ्गा नौबिसे सडक बन्द हुने
२०८२ मंसिर २२ गते, सोमबार
४ महिने छोराको हत्या गरी भागेका असई पक्राउ
२०८२ मंसिर २२ गते, सोमबार
आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु
२०८२ मंसिर २१ गते, आईतवार
इक्यानले सोमबार एजुकेशन फेयर लगाउने
२०८२ मंसिर २१ गते, आईतवार
आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा
२०८२ मंसिर १८ गते, बिहीबार
पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा
२०८२ मंसिर १७ गते, बुधबार
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ
२०८२ मंसिर १७ गते, बुधबारलोकप्रिय
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार





