नेपाली समाजको भोगाइ चित्रित टेलिसिरियल ‘मनको बाँध’प्रशारण हुँदै

२०८१ मंसिर २८ गते, शुक्रबार

केके मानन्धर

काठमाडौं । नेपाली धाराबाहिक नाटक श्रृङखला मनको बाँध प्रशारण हुने भएको छ । फोकस पिक्चर्स प्रालिले निर्माण गरेको धाराबाहिक नाटक श्रृङखला फोकस पिक्चर्स युट्यूब च्यानलमार्फत नियमित रुपमा प्रशारण आरम्भ हुनलागेको हो ।

नेपाली पारिवारिक परिवेशमा समर्पणभाव, फरक समाजभित्रको प्रेमकथा र मन भित्रको भावनालाई व्यक्त नगर्दा आइपर्ने समस्या र भोगाइ चित्रण गरिएको नाटक श्रृङखलाको पहिलो भाग २०८१ मंसीर २७ गते बिहीबार बेलुकी ७ः०० बजे प्रशारण हुने निर्देशक प्रदीप खड्गीले बताउनु भएको छ ।

यसअघि निर्देशक खड्गीले नेपाली ऐतिहासिक कथा बस्तुमा आधारित चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, थ्रिलर फिल्म अपीच्य, बहुभाषी नेपाली चलचित्र हिम आँधी लगायत निर्देशन गरि सक्नु भएको छ । खड्गी अध्यक्ष रहेको फोकस पिक्चर्सको व्यानरमा थुप्रै म्यूजिक भिडियो, भिडियो डकुमेन्ट्री सार्वजनिक भइसकेका छन् ।

50 Views

ताजा

गोवाको नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

२०८२ मंसिर २२ गते, सोमबार

गोवाको नाइट क्लबमा भएको आगलागीमा चार नेपालीको मृत्यु

२०८२ मंसिर २२ गते, सोमबार

बर्दियाको राजापुरमा एक युवकको हत्या

२०८२ मंसिर २२ गते, सोमबार

प्रतिनिधिसभा निर्वाचनका लागि डुंगादेखि भैंसीसम्म चुनाव चिन्ह !

२०८२ मंसिर २२ गते, सोमबार

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

२०८२ मंसिर २२ गते, सोमबार

दैनिक पाँच घण्टा नागढुङ्गा नौबिसे सडक बन्द हुने

२०८२ मंसिर २२ गते, सोमबार

४ महिने छोराको हत्या गरी भागेका असई पक्राउ

२०८२ मंसिर २२ गते, सोमबार

आजदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम सुरु

२०८२ मंसिर २१ गते, आईतवार

इक्यानले सोमबार एजुकेशन फेयर लगाउने

२०८२ मंसिर २१ गते, आईतवार

आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

२०८२ मंसिर १८ गते, बिहीबार

पर्यटक घट्दा बेगनासका डुंगा व्यवसायी संकटमा

२०८२ मंसिर १७ गते, बुधबार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal