संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छः प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री छाड्नुपर्दाको पीडामा आफू नरहेको बताएका छन् ।
आफू सरकारबाट हट्दा संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने चिन्ता रहेको उनले बताए । नेपाल राष्ट्रिय प्राध्यापक संघका पूर्वसंयोजक अखिलेश्वर दासको स्मृतिमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री छाडेपछि आफू झन् रिल्याक्स मुडमा रहेको बताएका हुन् ।
‘प्रचण्डलाई सरकार छाडेको पीडा छैन । प्रधानमन्त्री हुँदाभन्दा झन् कम्फरटेबल फील गरेको छु । रिल्याक्स छु । जनतासँग गइरहेको छु,’ उनले भने, ‘संविधान र सिस्टममाथि घात हुन्छ कि भन्ने मात्र चिन्ता छ ।’
प्रचण्डले विगतको इतिहासबाट आफूले पाठ सिकेको बताए । ‘म कतै चिप्ला कुरामा चिप्लिएँ । देशको राजनीति जटिल भयो भन्ने महसुस भएको छ । इतिहासले जसलाई मिल्नु भनेको छ, उनीहरूसँग मिल्नुपर्छ भन्ने आवश्यकता बोध भएको छ ।’
उनले विगतको जस्तै संविधान मिच्ने र संसद् विघटन गर्ने कसरत सफल हुन नपाओस् र देशलाई फेरि प्रतिगमनतिर लैजाने कसरत सफल नहोस् भनेर परिवर्तन पक्षधरहरू एकजुट हुनुपर्ने बताए ।
ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन
२०८१ चैत्र ३१ गते, आईतवार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन
२०८१ चैत्र ३० गते, शनिबार
फेवा महोत्सव आजदेखि
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान
२०८१ चैत्र ३० गते, शनिबार
गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो
२०८१ चैत्र ३० गते, शनिबार
टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक
२०८१ चैत्र ३० गते, शनिबार
रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत
२०८१ चैत्र २९ गते, शुक्रबार
एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली
२०८१ चैत्र २९ गते, शुक्रबार
असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु
२०८१ चैत्र २९ गते, शुक्रबारलोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार