नारी स्रष्टा समाज साहित्यकारहरु सम्मानित

२०८० फाल्गुन २३ गते, बुधबार

काठमाडौं । नारी स्रष्टा समाज नेपालले सामाजिक विकास समाजको सभाकक्ष, अनामनगरमा नारी दिवसको अवसरमा धनकुटे बालकृष्ण लक्ष्मी अधिकारी सम्मान श्री अखण्ड भण्डारीलाई प्रदान गर्‍यो । यसैगरी सोही कार्यक्रममा नारी स्रष्टा सम्मानबाट साहित्यकारहरु ललिता दोषी, मन्जुश्री प्रधान, सरस्वती गौतम, रीता न्यौपाने, शारदा पराजुली, प्रीति कौर, सुशीला ढकाल अधिकारी, कमला पराजुली, कला डाँगी, पवित्रा दाहाल, मोनी श्रीवास्तव कोइरालासमेत सम्मानित हुनु भयो ।

समाजकी अध्यक्ष ममता मृदुलको सभापतित्वमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथि कथाकार भागिरथी श्रेष्ठ रहनु भएको थियो भने विशिष्ट अतिथिमा समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्य र द्वारिका घोरसाने रहनुभएको थियो ।

साहित्यकार बिन्दु अधिकारी ढकालले स्वागत गर्नु भएको सो कार्यक्रममा सम्मानित स्रष्टाका तर्फबाट अखण्ड भण्डारी, ललिता दोषी र सरस्वती गौतमले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसैगरी कार्यक्रममा प्रमुख अतिथिको श्रेष्ठ, अध्यक्ष मृदुल, विशिष्ट अतिथि समालोचक प्रा। डा। गोविन्दमान सिंह कार्की, विधान आचार्यर द्वारिका घोरसानेले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रममा लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापा, भूगोल साहित्य समाजका अध्यक्ष विनोद नेपाललगायत साहित्यकारहरु मदन नेपाल, दिव्य गिरी, दीपक लोहनी, पार्वती भट्ट, गङ्गा कर्माचार्य, यमुना अधिकारी, विद्या अनामिका तिवारी, इन्दिरा चापागाईं, दुर्गाकिरण तिवारी, राजु सिंह, मन्दिरा चापागाईं, नवराज पोखरेल, गौरी न्यौपानेको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन समाजकी सचिव रञ्जना पराजुली लम्सालले गर्नुभएको थियो ।

106 Views

ताजा

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

विपिन जोशी जीवित नरहेको इजरायली सेनाका अधिकारीद्वारा जानकारी

२०८२ आश्विन २७ गते, सोमबार

कात्तिक १४ गते प्रदर्शनमा आउँदै ‘परान’

२०८२ आश्विन २७ गते, सोमबार

बक्स अफिसमा ‘कान्तारा २’को आँधी

२०८२ आश्विन २७ गते, सोमबार

मेची राजमार्ग तत्काल नखुल्ने

२०८२ आश्विन २७ गते, सोमबार

देश हामीले नबनाए कसले बनाउँछ ?

२०८२ आश्विन २७ गते, सोमबार

जेन्जी चोक घोषणामा प्रहरी हस्तक्षप, तीनजना पक्राउ

२०८२ आश्विन २७ गते, सोमबार

विश्वकप छनौटः आज नेपालले कतारसँग खेल्दै

२०८२ आश्विन २७ गते, सोमबार

चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिए

२०८२ भाद्र २९ गते, आईतवार

रेशम चौधरीले छोडे नाउपा

२०८२ भाद्र २९ गते, आईतवार

आज मन्त्रिपरिषद् विस्तारको तयारी

२०८२ भाद्र २९ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal