नेपालले आज विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै
काठमाडौं। एसियाको सबैभन्दा ठुलो एकदिवशीय अन्तर्राष्ट्रिय प्रतियोगिता एसिया कपमा बुधवार नेपालले विश्व नम्बर एक पाकिस्तानसँग खेल्दै छ।
नेपालले पाकिस्तानसँग र एसिया कप दुवै पहिलो पटक खेल्न लागेको हो। समूहको नेपालले पाकिस्तानबाहेक भारतसँग पनि खेल्ने छ।
पाकिस्तानको मुल्तानमा अपराह्न सुरु हुने खेलमा नेपालले प्रतिस्पर्धात्मक चुनौती दिने नेपाली टोलीका कप्तान रोहित पौडेलले बताएका छन्। उनले आफ्नो टोली पाकिस्तानभन्दा अनुभवमा मात्र पछाडि रहेको उल्लेख गर्दै खेलाडीहरूमा क्षमता रहेको बताएका छन्। यता पाकिस्तानका कप्तान बाबर आजमले कुनै पनि टोलीलाई आफूले कमजोर नआँक्ने बताएका छन्।
दबाबमुक्त नेपाल, भयमुक्त पाकिस्तान
पाकिस्तानले नेपालविरुद्ध उत्रने टोली सार्वजनिक गरेको छ। पाकिस्तानी टोलीमा सबै पहिलो रोजाइका खेलाडीहरूलाई समावेश गरिएको छ।
यसअघि एसीसी प्रिमियर कप जित्दै नेपालले एसिया कपमा स्थान बनाएको हो। यसअघि एक पटक छनोट भए पनि एसिया कप आयोजना नभएका कारण एसियाको सबैभन्दा ठुलो क्रिकेट प्रतियोगितामा नेपाल सहभागी हुन सकेको थिएन।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





