मुकेस घिमिरेसहित ३ जना नेविसंघको केन्द्रीय सदस्य बन्न अस्वीकार
काठमाडौं । नेविसंघका तीन नेताले जम्बो केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् । आज दुईजनाले मुकेश घिमिरे र एलिजा ढकालले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका हुन् । त्यसपछि मनिष डंगोलले पनि केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका छन् ।
डंगोलले काठमाडौं जिल्लाको अध्यक्ष रहेको भन्दै केन्द्रीय सदस्यमा बस्न अस्वीकार गरेको उल्लेख गरेका छन् ।
पछिल्ला वर्ष कुनै प्रभावकारी काम हुन नसकेको, पार्टीले अनावश्यक हस्तक्षेप गरेको, नेविसंघ मुद्दामा केन्द्रित नभएको भन्दै सदस्यमा बस्न अस्वीकार गरेको ढकाल र घिमिरले उल्लेख गरेका छन् । साँच्चै विद्यार्थी राजनीतिप्रति आकर्षित गर्न सक्ने नेतृत्व आए मात्रै संगठनले पार पाउने उनीहरूको जिकिर छ ।
पार्टीले दुजाङ शेर्पालाई अध्यक्ष बनाएर ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो । तर महाधिवेशन समयमा हुन सकेन । १५ महिनापछि २२ साउनमा कांग्रेसले नेविसंघमा ७१० सदस्यीय कार्यसमिति घोषणा गरेपछि फेरि अर्को अन्योल थपिएको छ ।
पछिल्लो समय विधानसम्मत नभएको भन्दै दीपक ओझासहितका नेताले विधान अनुसार १०१ सदस्यीय समिति गठनका लागि नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।
ताजा
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवार
कांग्रेसको महाधिवेशन आजदेखि
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





