मुकेस घिमिरेसहित ३ जना नेविसंघको केन्द्रीय सदस्य बन्न अस्वीकार

काठमाडौं । नेविसंघका तीन नेताले जम्बो केन्द्रीय समितिमा बस्न अस्वीकार गरेका छन् । आज दुईजनाले मुकेश घिमिरे र एलिजा ढकालले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका हुन् । त्यसपछि मनिष डंगोलले पनि केन्द्रीय सदस्य बन्न अस्वीकार गरेका छन् ।
डंगोलले काठमाडौं जिल्लाको अध्यक्ष रहेको भन्दै केन्द्रीय सदस्यमा बस्न अस्वीकार गरेको उल्लेख गरेका छन् ।
पछिल्ला वर्ष कुनै प्रभावकारी काम हुन नसकेको, पार्टीले अनावश्यक हस्तक्षेप गरेको, नेविसंघ मुद्दामा केन्द्रित नभएको भन्दै सदस्यमा बस्न अस्वीकार गरेको ढकाल र घिमिरले उल्लेख गरेका छन् । साँच्चै विद्यार्थी राजनीतिप्रति आकर्षित गर्न सक्ने नेतृत्व आए मात्रै संगठनले पार पाउने उनीहरूको जिकिर छ ।
पार्टीले दुजाङ शेर्पालाई अध्यक्ष बनाएर ६ महिनाभित्र महाधिवेशन गर्ने जिम्मेवारी दिएको थियो । तर महाधिवेशन समयमा हुन सकेन । १५ महिनापछि २२ साउनमा कांग्रेसले नेविसंघमा ७१० सदस्यीय कार्यसमिति घोषणा गरेपछि फेरि अर्को अन्योल थपिएको छ ।
पछिल्लो समय विधानसम्मत नभएको भन्दै दीपक ओझासहितका नेताले विधान अनुसार १०१ सदस्यीय समिति गठनका लागि नेताहरूको ध्यानाकर्षण गराउँदै आएका छन् ।
ताजा

गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
गायिका एलिना चौहानले पोखिन तीज गीतमा आफ्नो पिडा
२०८२ असार २७ गते, शुक्रबार
टंक बुढाथोकीको चलचित्र ‘मन बिनाको धन’ कात्तिक २१ मा रिलिज हुने
२०८२ असार २७ गते, शुक्रबार
सुदूरपश्चिमको मौलिक लय र सांस्कृतिक जीवनशैली झल्काउने देउडा गीत‘लाली पाउडर लाया जसी’ सार्वजनिक
२०८२ असार २७ गते, शुक्रबार
‘यो मन त मेरो नेपाली हो’को ग्राण्ड प्रिमियर सम्पन्न
२०८२ असार २७ गते, शुक्रबार
आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष
२०८२ असार २६ गते, बिहीबार
रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै
२०८२ असार २६ गते, बिहीबार
भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प
२०८२ असार २६ गते, बिहीबार
‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’
२०८२ असार २६ गते, बिहीबार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
बाढीका कारण एक अर्बभन्दा बढीको क्षति
२०८२ असार २६ गते, बिहीबारलोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार