म सर्वोच्चको सर्वोच्चको फैसलालाई सम्मान गर्छु–रवि लामिछाने

२०७९ माघ १३ गते, शुक्रबार

काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि रवि लामिछानेले आफू परिचय नभएर अनागरिक भएको बताएका छन्।

गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरूलाई सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।

लामिछानेले व्यंग्यात्मक रूपमा आफू अनागरिक भएकाले कसलाई प्रश्न गरिएको हो भन्दै सञ्चारकर्मीलाई प्रतिप्रश्न गरे। ​अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ? उनले भने–अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु।सलालाई सम्मान गर्छु–रवि लामिछाने
काठमाडौं । सर्वोच्च अदालतले सांसद पद खारेज गरिदिएपछि रवि लामिछानेले आफू परिचय नभएर अनागरिक भएको बताएका छन्।

गृह मन्त्रालयबाट बाहिरिने क्रममा लामिछानेले सञ्चारकर्मीहरूलाई सर्वोच्च अदालतको फैसलालाई आफूले सम्मान गर्ने बताए ।

लामिछानेले व्यंग्यात्मक रूपमा आफू अनागरिक भएकाले कसलाई प्रश्न गरिएको हो भन्दै सञ्चारकर्मीलाई प्रतिप्रश्न गरे। ​अनागरिकलाई प्रश्न गर्नु भएको छ । थाहा छैन । एउटा अनागरिकले के गर्छ ? उनले भने–अदालतको फैसलालाई स्वागत गर्छु । म अध्यक्ष छैन, केही पनि होइन । यतिखेर म परिचय नभएको अनागरिक भएको छु।

96 Views

ताजा

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

वार्तामा आउन गगन–विश्वलाई शेखरको आग्रह

२०८२ पुष २८ गते, सोमबार

बालेन केपी ओलीसँग भिड्ने लगभग निश्चित !

२०८२ पुष २८ गते, सोमबार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ६ निर्णय

२०८२ पुष २८ गते, सोमबार

निर्वाचन आयोगले विशेष महाधिवेशन अवैध भएको संस्थापनको निष्कर्ष

२०८२ पुष २८ गते, सोमबार

निर्वाचन आयोगले विशेष महाधिवेशनलाई अवैध भन्न सक्दैनः गगन थापा

२०८२ पुष २८ गते, सोमबार

आज नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्दसत्र

२०८२ पुष २८ गते, सोमबार

इक्यानको सचिवको उम्मेदवार कार्कीका यस्ता छन् एजेण्डा

२०८२ पुष २८ गते, सोमबार

विध्यसागर इङलिस बोर्डिङ स्कुलको अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

२०८२ पुष २८ गते, सोमबार

आजदेखि कांग्रेसको विशेष महाधिवेशन

२०८२ पुष २७ गते, आईतवार

इरानमा ब्यापक प्रदर्शन फैलिँदै: घाइते र लासले भरिए अस्पताल

२०८२ पुष २७ गते, आईतवार

लोकप्रिय

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal